मधेस प्रदेशः ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुन

जनकपुरधाम । मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा ढिलो गरी आज दिउँसोबाट धनुषा क्षेत्र नं ४ र महोत्तरी क्षेत्र

ललितपुर-१ मा कांग्रेसको जीत, एमालेका सिलवाललाई हराउँदै राणा निर्वाचित

काठमाडौं । ललितपुर–१ मा प्रतिनिधिसभा निर्वाचनपश्चात भएको मतगणना सकिएको छ । जसमा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा निर्वाचित भएका छन् । राणाले नेकपा एमालेका नवराज सिलवाललाई पछि पार्दै जीत निकालेका

समानुपातिकमा एमाले पहिलो, एकीकृत समाजवादी कमजोर

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिक तर्फको मतगणना पनि भइरहेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ समानुपातिकमा नेकपा

पशुपतिको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख बुधबार देखाइने

काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख बुधबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन

निर्वाचनपछि मुलुकको अर्थतन्त्र सामान्य रुपमा चलायमान हुन्छः अर्थविद्

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भएको खर्चले समग्र अर्थतन्त्र सामान्य रुपमा चलायमान हुने अर्थविद्हरुले बताएका छन् । निर्वाचनका लागि राजनीतिक दल र सरकारले खर्च गर्ने रकम बजारमा

रसुवामा कांग्रेसका मोहन आचार्य निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई दोब्बरबढी मत अन्तरले पराजित गरेका हुन् ।आचार्यले १८ हजार

आज काठमाडौँमा यो वर्षकै बढी चिसो

काठमाडौं । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार

चुनावी मैदानमा वहालवाला र ४ पूर्वप्रधानमन्त्रीः झलनाथको दयनीय, अरुको अवस्था कस्तो ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । यस पटकको निर्वाचनमा ४ जना पूर्व प्रधानमन्त्री र एक जना बहालवाला प्रधानमन्त्री चुनावी मैदानमा छन् ।

मेरो विजय भनेकै लोकतन्त्रको विजय होः नेता सिंह

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १ बाट विजयी भभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेण्डा भएको

चुनावी मैदानमा बहालवाला मन्त्रीहरुः कसको कस्तो छ अवस्था ?

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सत्तामा रहेका १९ जना मन्त्रीहरु पनि मैदानमा देखिएका थिए । हाल देशभर भइरहेको मतगणनामा बहालवाला मन्त्रीहरुको चुनावी मैदानमा भइरहेको अवस्था पनि देखिरहेको