ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा निर्वाचित



ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन् ।

खतिवडा ३३ हजार पाँच सय ५६ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले २६ हजार ७३८ मत पाए ।


क्लिकमान्डु