कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी

गठबन्धनमा अहंकार भए सामना गर्न तयार छौँः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने कुरा अल्मल्याउने कुरा मात्रै भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाइ

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ बिहीबार हुने

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सदस्यहरुको शपथ हुने भएको छ । संघीय संसद् सचिवालयले सोमबार सूचना प्रकाशित गरि पुस ७ गतेका लागि शपथ कार्यक्रम आयोजना

सुर्खेत विमानस्थलमा रातिको समयमा पनि उडान भर्ने व्यवस्था मिलाउन बुध्द एयरको आग्रह

काठमाडौं । बुध्द एयरले सुर्खेत विमानस्थलमा रातिको समयमा पनि उडान भर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ। बुध्द एयरले विज्ञप्ति जारी गर्दै मौसम प्रतिकुल र ढिला हुँदा पनि उडान सहज

विज्ञहरु भन्छन्ः शपथ नभइ प्रधानमन्त्री चयन गर्न मिल्दैन

काठमाडौं । राजनीतिक दलहरुलाई संसद भन्दा बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न विज्ञहरुले सुझाव दिएका छन् । संसदीय शासन पद्धतिमा संसदले नै सरकार बनाउने भएकाले सरकार जहिल्यै संसदप्रति उत्तरदायी हुने विज्ञहरुले

कौडीमा बिक्री हुन्छन् कर्णालीका जडीबुटी

सुर्खेत । जडीबुटीको प्रचूर सम्भावना बोकेको कर्णाली प्रदेश त्यसको उपयोग गर्न नसक्दा विकासको हरेक दृष्टिबाट पछाडि धकेलिएको छ । जडीबुटी खेती प्रवद्र्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थितरुपमा बिक्रीवितरण गर्ने हो

नदीमा जलसतह घटेपछि निर्यात हुन छाड्यो बिजुली

काठमाडौं । नदीमा जलसतह लगातार घटेपछि नेपाल विद्युत् प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको छ । स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका

सट्टाबाजीमा सक्रिय नेपाली एजेन्ट बाट करोडौँ कारोबार

काठमाडौँ । विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टाबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् । एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टाबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ । नेपाली एजेन्ट रहेका एक व्यक्तिको २५

मैलुङ-स्याफ्रुबेँसी खण्डकोअन्तर्राष्ट्रिय राजमार्ग अलपत्र

रसुवा । मैलुङ- स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण एवं सुधार अन्तर्गतका कार्य लामो समयदेखि अघिबढ्न सकेको छैन । निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सनले काम छोडी बिना

तरलता अभाव र ब्याजदर वृद्धिले ६६ प्रतिशतले घट्यो लगानी प्रतिबद्धता

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी नहुँदा मंसिर महिनामा ६६ प्रतिशतले लगानी प्रतिबद्धता घटेको छ । अहिले बजारमा चरम तरलता अभाव छ । साथै, ब्याजदर वृद्धिले गर्दा नयाँ उद्योगमा लगानी आउन