महानगरले उठायो अनामनगरको निजी जग्गामा पार्किङ गरिएका सवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधन उठाएर ज्यादती गरेको छ । आइतबार महानगरपालिकाले काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका सवारीसाधन उठाएर ज्यादती गरेको हो । निजी जग्गा क्षेत्रभित्र

हाजिर गरेपछि सांसद हराउने भएपछि प्रविधिले बाँध्दै संसद्‍ सचिवालय

काठमाडौं । जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ । संसद् र समितिका

हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । “गाउँपालिकाभित्र

ट्यांकरको ढुवानी भाडा बढ्यो, निगमको खर्च ४० करोडले बढ्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुको भाडा वृद्धि गरेको छ । निगमले पुस १ को निर्णय अनुसार आजदेखि लागू हुने गरि निगमको करारमा सञ्चालिन ट्यांकरको ढुवानी

आयकरमा २० प्रतिशत गिरावटले आन्तरिक राजस्व विभाग दबावमा, पुसमा अवस्था झनै खराब हुने

काठमाडौं । आन्तरिक राजस्व विभागलाई गत वर्ष बराबर पनि राजस्व संकलन गर्न कठिन बन्दै गएको छ । चालु आर्थिक वर्षको ५ महिनामा विभागले लक्ष्यभन्दा १४ प्रतिशत कम राजस्व संकलन गरेको

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ तोकिएको छ। शुक्रबार प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज

सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा: परासी क्षेत्रका सिमेन्ट, स्टीललगायतका उद्योगमा विद्युतको समस्या नहुने

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त,

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

चितवन । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण

आर्थिक मन्दी भोग्नुपर्ने समय बन्न सक्छ सन् २०२३

एजेन्सी । विश्वव्यापी रुपमा नै अहिले खाद्यान्न, यातायात, आवासजस्ता अत्यावश्यक वस्तुहरुमा दशकौंदेखि भइरहेको भन्दा बृहत मूल्य वृद्धि देखिएको छ । सर्वसाधारणले अहिले देखिरहेको मुल्य वृद्धि चर्को त छ । तर,

आजको मौसम: वर्षा र हिमपातको सम्भावना

काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही आज केही स्थानमा वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती, गण्डकी