शिवपुरी डाँडामा घाम तापेर भगवान शिव पशुपतिनाथ फर्किएपछि

काठमाडौं । गत सोमबार रातिको धनुर्मास पूजापछि मङ्गलबार दिनभर शिवपुरी डाँडामा घाम ताप्न गएका भगवान् शिव फर्किएपछि बेलुकी पशुपतिनाथ मन्दिरमा आरती गरिएको छ । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका

कांग्रेस संसदीय दलको चुनाव आज, शेरबहादुर र गगनमध्ये कसले जित्ला ?

काठमाडौं । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र

आफ्नै नामको सिम प्रयोग गर्न टेलिकमको आग्रह, अरुको नाममा रहेको सिम लिन अब यस्तो ब्यवस्था

काठमाडौं । नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भइ अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानूनी झमेलामा समेत पर्ने

स्थायित्व र रुपान्तरणका लागि गगनलाई अघि सारेका हौंः शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रश्ताव गरेको बताएका छन् । मंगलबार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको

तरलता अभावले आर्थिक क्रियाकलाप ठप्प, सरकारले करसमेत उठाउन सकेन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बैंकिङ प्रणालीमा तरलता अभाव भएका कारण आर्थिक क्रियाकलाप ठप्प भएको बताएका छन् । नेकपा एमालेले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले

टेम्पो चलाएर राम्रो आम्दानी

काठमाडौं । झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौँमा टेम्पो चलाएर गुजारा चलाउँदै आएकी छन् । उमेरले ४७ वर्ष पुगेकी रोकाले चालक हुनुभन्दा पहिले खेतीपाती गर्थिइन् । कृषि पेसाबाट आर्थिक आम्दानी

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालय परिसरमा पुगेर दलको नेताका

सरकार गठनको अनुचित, अपित्र र फोहोरी खेल भइरहेको छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार गठनका लागि गठबन्धनमा अनुचित, अपवित्र र फोहोरी खेल भइरहेको आरोप लगाएका छन् । नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष

माधव नेपाल अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भएसँगै अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपालको नीजि सचिवालयका अनुसार रूघा खोकी, ज्वरो र छातीमा

प्राधिकरणले हटाउने भयो अव्यवस्थित तार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ ।