जग्गाको लालपूर्जा हुँदा समेत काठमाडौं महानगरले घर भत्काएको

काठमाडौं । धोबीखोला करिडोरका घरधनीहरुले काठमाडौं महानगरले घर जग्गाको लालपूर्जा हुँदा समेत ज्यादती गरेको बताएका छन् । बुधबार काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले डोजर लगाएर अनामनगर धोबीखोला करिडोरको जग्गा मिचेर घर

राष्ट्रपतिद्वारा ज्येष्ठ सदस्य राणालाई शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिएका हुन् ।

नारायणगढका सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

चितवन । नारायणगढ–गोन्द्राङ छ लेन सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाइने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो । कार्यालयले दुई पटकसम्म सूचना

धोबीखोला किनारका संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरु भत्काएको छ । बुधबार काठमाडौं महानगरपालिकाले सो क्षेत्रमा निर्माण गरिएका संरचनाहरु भत्काएको हो । महानगरले डोजर

आत्मनिर्भर बन्न कृषिमा वर्षेनी अर्बौंको अनुदान, आयातमा खर्बौं बाहिरिँदै

काठमाडौं । कृषिमा आत्मनिर्भर हुनेभन्दै समय समयमा सरकारले विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । तर, देशमा कृषि उत्पादनको मागलाई धान्न आयातमै भर पर्नु परेको छ । चालु आर्थिक वर्षको

बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्ने समय चार महिना बाँकी, १३ कम्पनी मर्जर प्रक्रियामा

काठमाडौं । नेपाल बीमा प्राधिकरण साविकको (बीमा समिति)ले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि निर्णय गरेको थियो । प्राधिकरणको सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पुँजी

आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे बन्दकोठामा सहमति भए कांग्रेसले बोक्दैन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन् । बुधबार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री थापाले आफू संसदीय दलको नेता

रवि लामिछानेको शपथ नरोकिने, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खुलेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै

सलाम एयरद्वारा विभिन्न विधामा सम्मान प्रदान

काठमाडौं । सलाम एयरलाइन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ । एयरलाइन्सले सन् २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ४.७७% ले बढ्दा प्रोभिजन साढे ३५% ले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नीतिको प्रभाव अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रत्यक्ष देखिन थालेको छ । राष्ट्र बैंकले कर्जा विस्तार र विस्तार भएको कर्जा असूलीमा कडाइ गरेपछि बैंकहरुको वित्तीय विवरणमा