‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ आयोजना हुने

काठमाडौं । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको

सवा १ अर्ब लगानीमा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी बन्ने

काठमाडौं । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा सवा १ अर्ब लगानीमा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी निर्माण गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदले मूलपानीमा १ अर्ब २८ करोड ६६ लाख

पार्टीलाई व्यवधान मुक्त राख्ने काममा लाग्छुः देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताएका छन् । बुधवार बिहान नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा

चिसोले धारामै हिउँ जम्न थाल्यो

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ। यस वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको

सुनको मूल्य प्रतितोला १ लाख १२ सय पुग्यो

काठमाडौं । सुनको मूल्य बढेर प्रतितोला १ लाख १२ सय पुगेको छ । मंगलबार छापावाला सुनको सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको थियो । बुधबार ८

कांग्रेस संसदीय दलमा देउवा निर्वाचित, गगनले २५ मत पाए

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको

विराट एक्स्पो रोजगार पेभिलियनमा युवाहरूको आकर्षण

विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको खेल मैदानमा आयोजना भइरहेको विराट एक्स्पोले बेरोजगारहरू युवायुवतीहरूलाई आकर्षण गरेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म

कांग्रेस संसदीय दलको चुनाव सकियो, केहीबेरमा मतगणना हुने

काठमाडौं । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ । मतदान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको हो । कांग्रेसको ‘संसदीय

राष्ट्रपतिबाट आज शपथ लिँदै संसद्का जेष्ठ सदस्य पशुपति शमशेर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउँदै छिन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य

विश्वभर चर्को खाद्य मूल्यवृद्धि, नेपालमा ८.१ प्रतिशत

काठमाडौं । कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्ध, पेट्रोलियम पदार्थ तथा अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत कारणले विश्वभर मूल्यवृद्धि बढिरहेको छ । सन् २०२२ मा विश्व अर्थतन्त्रमा देखिएको सबैभन्दा ठूलो चुनौती