कर्णाली सरकारको नीति कार्यक्रम: समृद्ध कर्णाली, सुखारी कर्णालीवासी
काठमाडौं । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।