माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते

चितवन । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत

जनकपुरधाममा सुरू भयो छठको तयारी, मधेसमा ‘भरदुतीया’ मनाइँदै

दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी सुरू भएको छ। छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ। कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ।

कोशीको मुख्यमन्त्री केदार कार्की, प्रदेशको धक्काले केन्द्र सरकार पनि हल्लेला ?

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गरेका छन् । शनिबार बिहान कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि कार्की कोशी प्रदेशको

जनकपुरमा कात्तिक १७ गते भूमि लोक महोत्सव

जनकपुरधाम ।  मधेस प्रदेशको राजधानी जनकपुरधामलाई सांगितिक पर्यटनको प्रवर्धनमा योगदान पुर्‍याउनका लागि पहिलो पटक भूमि लोक महोत्सवको आयोजना हुने भएको छ । भूमि मिडियाका संस्थापक निर्देशक रञ्जन झाले पत्रकार सम्मेलन

कर्णालीमा उद्योग दर्ता र नवीकरण शुल्कमा वृद्धि, दलित र पिछडिएको वर्गलाई भने छुट

सुर्खेत । कर्णाली प्रदेश सरकारले महिला, दलित र पिछडिएको वर्गलाई उद्योग व्यवसायतर्फ आकर्षण गर्न कर छुटको नीति लिएको छ । प्रदेश सरकारले जारी गरेको उद्योग नियमावलीअनुसार महिला, दलित र पछाडि

कर्णालीमा जलवायुमैत्री कृषि प्रवर्धनका लागि सम्झौता

सुर्खेत । कर्णाली प्रदेश सरकारले जैविक विविधता पर्यावरणीय तथा जलवायुमैत्री कृषि प्रवर्धनमा जोड दिने भएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले साझेदार संस्थासँगको सहकार्यमा रैथाने बालीको

स्रोत नखुलेको ८ लाख ७५ हजारसहित एक जना पक्राउ

सिरहा । स्रोत नखुलेको करिब ९ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई रकमसहित नियन्त्रणमा लिएको हो ।

बागमतीमा राजस्व असुलीमा कमी

हेटौंडा । बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७९/८० मा राजस्व असुलीमा कमी आएको छ । गत आवमा प्रदेशमा लक्ष्यभन्दा ९ अर्ब ४३ करोड कम राजस्व संकलनन भएको छ । बागमती

महोत्तरीमा पानी नपरेपछि सुक्दै बोटबिरुवा

महोत्तरी । साउन दोस्रो साता बित्नै लाग्दासम्म राम्ररी पानी नपरेर धान रोपाइँ गर्न नपाएका यहाँका किसान यसपालि खडेरी पर्ने चिन्ताले पिरोलिएका छन् । धान रोपाइँ गर्न नपाइएको र अन्य बोटबिरुवा

खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले विज्ञसँग छलफल गर्ने

पर्सा । वीरगन्ज महानगरपालिकासहित तराई मधेसका विभिन्न क्षेत्रमा देखिएको बढ्दो खानेपानीको समस्या समाधानका लागि मधेस प्रदेश सरकारले विज्ञहरूसँग छलफल अघि बढाएको छ । लामो समयदेखि वर्षा नहुँदा चापाकललगायतका खानेपानीको मुहान