रोल्पाबाट ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता

रोल्पा । रोल्पामा संघ र प्रदेशबाट प्राप्त पुँजीगत बजेटमध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ । जिल्लाको पुँजीगत विकासका लागि आएको रकममध्ये ५६ करोड १५ लाख ९० हजार

असार सकिँदा गण्डकीमा ६७ प्रतिशत मात्र रोपाइँ

कास्की । रोपाइँ हुने मुख्य महिना असारमा गण्डकी प्रदेशमा ६७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको असार २९ सम्मको तथ्यांकअनुसार ६५ हजार २७६ हेक्टरमा

गुल्मीको एकै गाउँमा ५ करोडको लिची उत्पादन

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका-३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका कृषकले हिजोआज

अर्थतन्त्रमा कर्णालीको योगदान ४ प्रतिशत, यस्तो छ समग्र आर्थिक स्थिति

काठमाडौं । देशको समग्र आर्थिक संकुचनसँगै कर्णाली प्रदेश पनि आर्थिक संकुचनमा परेको देखिएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अर्ध-वार्षिक प्रतिवदेनअनुसार कर्णाली प्रदेशको आर्थिक वृद्धिदर चालु

वार्षिक १० हजार रोजगारी सिर्जना गर्ने कर्णाली प्रदेश सरकारको लक्ष्य

काठमाडौं । कर्णाली प्रदेश सरकारकारले बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धिको अभियान अगाडि बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सो अभियान अघि बढाउने उल्लेख छ ।

कर्णालीका २४ सांसदलाई जनही ४ करोड ६६ लाख बजेट, एक जनाको भागमा २३ आयोजना

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रत्येक सांसदलाई ४ करोड ६६ लाख रुपैयाँ भाग पर्ने गरी बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिलामन्त्री वेदराज सिंहले २० लाखभन्दा कम

मेलम्ची बाढीप्रभावित अझै अस्थायी टहरामै

सिन्धुपाल्चोक । २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: समृद्ध र समुन्नत प्रदेश बनाउन रणनीतिक प्राथमिकता

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर, समृद्ध र समुन्नत बनाउन रणनीतिक प्राथमिकतामा केन्द्रित हुने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारका तर्फबाट आगामी आर्थिक वर्षका लागि प्रदेश

कर्णाली सरकारको नीति कार्यक्रम: समृद्ध कर्णाली, सुखारी कर्णालीवासी

काठमाडौं । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

कोशी प्रदेशमा ५ वर्षमा साढे ३ हजार किलोमिटर सडक निर्माण

मोरङ । कोशी प्रदेश सरकार स्थापनापछि प्रदेशमा विकासले गति लिएको छ । जनतालाई महसुस हुने गरी प्रदेश सरकारले सडक निर्माणलाई तीव्रता दिएको तथ्यांकले देखाएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार