एमालेले गण्डकी सरकार गुमायो, मुख्यमन्त्री खगराजले पाएनन् विश्वासको
पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारको नेतृत्व गुमाएको छ । विश्वासको मत नपाएपछि मुख्यमन्त्री खगराज अधिकारी आज पदमुक्त भएका हुन् । गण्डकी प्रदेशसभामा अधिकारीले विश्वासको मत माग्दा २४ जना