२२० केभी क्षमताको कोशी करिडोर प्रसारण लाइन सञ्चालनमा

काठमाडौं । तेह्रथुम, संखुवासभा र भोजपुरमा निर्माण सम्पन्न हुन लागेका र भइसकेका आयोजनाले प्रसारण लाइनको अभावमा बिजुली खेर फाल्नु नपर्ने भएको छ । २२० केभी क्षमताको कोशी करिडोर प्रसारण लाइनको

सेयर बजारमा मौद्रिक नीतिको असर, २४.५७ अंकले घट्यो नेप्से, साढे २१ अर्बको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको नयाँ व्यवस्थाको असर आइतबारको सेयर बजारमा देखिएको छ । मौद्रिक नीतिले सेयर धितो कर्जामा कडाइ गरेसँगै आइतबारको सेयर बजारमा उल्लेख्य गिरावट देखिएको

कमला–ढलकेबहर–पथलैया खण्डको डीपीआर तयार गर्न स्पेनको परामर्शदाता छनोट

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला–ढलकेबहर–पथलैया सडक खण्डको विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) निर्माण प्रक्रिया अघि बढेको छ । कमला–ढलकेबहर–पथलैया सडक खण्डको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न स्पेनको एम÷एस

‘सेयरको इन्साइडर ट्रेडिङमा पत्रकार पनि जोडिन्छन, आचार संहिता लागू गरौं’

काठमाडौं । आर्थिक क्षेत्र र पूँजीबजारका क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरु पनि धितोपत्रको भित्री कारोबारमा संलग्न हुनसक्ने भन्दै उनीहरुको आचार संहिता समेट्ने गरी नयाँ कानूनी व्यवस्था गर्नुपर्ने विषय उठेको छ ।

अर्थसमितिमा उठेको प्रश्न: अर्थमन्त्रालयले भीष्म ढुंगानालाई स्पष्टिकरण सोध्ने कि धितोपत्र बोर्डलाई?

काठमाडौं । सर्वोत्तम सिमेन्टको ओटिसी कारोबार प्रकरणमा अर्थमन्त्रालयले ब्यक्तिगत स्पष्टीकरण माग्नुपर्नेमा संस्थागत मागेर पन्छिन खोजेको भन्दै अर्थ समितिमा प्रश्न उठेको छ । समिती सदस्य रामकुमारी झाक्रीले बोर्डका अध्यक्ष र नेप्सेका

यूनाइटेड इन्स्योरेन्स नेपालको नाफा ३३०.३८ ५% ले बढ्यो

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले गत आवमा ७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा र्थिक वर्षमा कम्पनीको नाफा १ करोड ७४ लाख रुपैयाँ रहेको थियो

अर्थसमितिमा सेबोन अध्यक्ष ढुंगानाको प्रष्टिकरण, ‘छोरीले किनेको सेयरको जवाफ मैले दिनु पर्दैन’

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर खरिदमा आफ्नो कुनै पनि भूमिका नभएको स्पष्टिकरण दिएका छन् । प्रतिनिधिसभाको अर्थसमितिले बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम

एनएलजी इन्स्योरेन्सको नाफा २५.४८%ले बढ्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्सले २५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा २० करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले आव २०७७/७८

एशियन लाइफ इन्स्योरेन्सको नाफा ३९.८५% ले बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले २५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १८ करोड १८ लाख रुपैयाँ रहेको थियो । कम्पनीले

पूँजी अनुसार बढेन बैंकको नाफा, वर्षेनी घट्दो प्रतिफल

काठमाडौं । सेयर बजारमा सूचिकृत बैंकहरुमा अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमा सबैभन्दा बढी नाफा कृषि विकास बैंकको छ । कृषि विकास बैंकले ३ अर्ब ६९ करोड नाफा कमाएको छ