बहुआयामिक गरिबी एक वर्षमै ११% ले घटेर १७.४%

काठमाडौं । नेपालमा सन् २०१९ मा बहुआयामिक गरिबीको रेखामुनी रहेको जनसंख्या १७.४ प्रतिशत झरेको छ । राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको बहुआयामिक गरिबी सूचक प्रतिवेदन २०१९ (मल्टिडाइमेनसनल पोभर्टी इन्डेक्स

कोरियाली लगानीको माथिल्लो त्रिशुली-१ को निर्माण शुरु, झण्डै ७० अर्ब लागत

काठमाडौं । कूल २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको काम शुरु भएको छ । कोरियाली प्रवद्र्धक रहेको सो आयोजनाको मंगलबारदेखि निर्माण शुरु गरिएको हो । आयोजनको कूल लागत

घरजग्गा कारोबारबाट साउनमै उठ्यो ८ अर्ब बढी राजस्व

काठमाडौं । असारमा कोरोना महामारीले निकै प्रभाव परेको घरजग्गा किनबेचमा साउनमा भने उत्साह रुपमा कारोबार भएको छ ।चालु आर्थिक वर्षको पहिलो महिनामा देशभरको १ सय २६ वटा मालपोत कार्यालयबाट ८

सिसिडी खारेजीले सिर्जना गरेको समस्या समाधान हुन्छः अर्थमन्त्री

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले बुधवार अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रालयमा भेटेर सुझावपत्र हस्तान्तरण गरेको छ । यस्तै अर्थतन्त्रलाई चलायमान बनाउदै राजगारी एवं स्वरोजगारीको बृद्धि गर्न नयाँ एवं विद्यमान साना

सेयर बजारमा उछाल, नेप्से ३८ अंकले बढ्दा करिब साढे २१ अर्बको कारोबार

काठमाडौं । लगानीकर्ताको आकर्षण विकास बैंक र फाइनान्स कम्पनीमा देखिँदा बुधबार सेयर बजारमा उछाल देखिएको छ । नेप्से परिसूचक २८.२८ अंकले बढेर ३१९८.६० अंकमा पुगेको छ । यो दिन ३

मंगलबारदेखि माथिल्लो तामाकोशीले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थाल्यो

काठमाडौं । अन्नतः लामो प्रयासपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ४५६ मेगावाट विद्युत् उत्पादन गरेको छ । अनेकन हण्डर, ठक्कर तथा विपदको सामना गर्दै आयोजनाले मंगलबारदेखि पूर्णक्षमतामा बिजुली उत्पादन गरेको हो

धानमा ६ र गहुँमा १० जात थपिए

काठमाडौं । नेपालमा उत्पादन हुने प्रमुख खाद्यान्नमा जातको किसिम थप गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत साउन ३२ गते सोमबार राजपत्रमा सूचना प्रकाशित गरी नेपालमा उत्पादन विभिन्न

६० स्थानीय तह बजेटबिहीन, सबैभन्दा धेरै प्रदेश नम्बर २ मा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ शुरु भएको १ महिना बितिसक्दा पनि ६० वटा स्थानीय तहले अझै वार्षिक बजेट ल्याउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार

१७ वटा लघुवित्त संस्था राष्ट्र बैंकको कारबाहीमा, कुन संस्था कस्तो कारवाहीमा परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ वटा लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । यी संस्थालाई केन्द्रीय बैंकले तोकिएको नीति निर्देशन पालना नगरेको भन्दै यी लघुवित्त वित्तीय संस्थालाई केन्द्रीय बैंकले

तालिबानको प्रमुख आर्थिक स्रोत अफिमको अवैध कारोबार, वार्षिक ४८ अर्बको आम्दानी

एजेन्सी । अफगानिस्तानमा २० वर्षपछि तालीबानी लडाकू समूह सत्तामा पुगेको छ । अमेरिकाले नै दिएको हतियार प्रयोग गरेर तालिबानले सत्ता कब्जा गरेको तथ्य र प्रमाणहरु सार्वजनिक भएका छन् । अमेरिकी