निर्जीवन बीमा कम्पनीका अभिकर्ताले कमिसनवापत लिए ५७ करोड

काठमाडौं । अर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशन वापत ५७ करोड ५५ लाख रुपैयाँ खर्च गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीहरुले

जोखिममा पार्टी प्यालेसको अर्बौं लगानीः लयमा कहिले फर्किएला ?

काठमाडौं । सामान्य अवस्था हुँदो हो त यति बेला उपत्यकाका अधिकांश पार्टी प्यालेस तथा क्याटरिङ भरिभराउ र भ्याइनभ्याई अवस्थामा हुन्थ्यो । हिन्दु महिलाको महान चाड तीज नजिकिँदै गर्दा तीजको माहौलले

शिवम् सिमेन्टले भन्यो- टीओडी मिटरको विवरण देखाऊ, महशुल तिर्न तयार छौं

काठमाडौं । घोराही सिमेन्टले नेपाल विद्युत् प्राधिकरणले ज्यादती गरेको भन्दै सार्वजनिक सूचना जारी गरेको केही समयपछि शिवम् सिमेन्ट उद्योगले बुधबार फेरि सोही आशयको सूचना प्रकाशित गरेको छ । प्राधिरकणले शिवम्

एक अर्ब लगानीमा ‘पटिहानी रिसोर्ट’ सञ्चालनको अन्तिम तयारी

चितवन । पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका-२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे

डिसहोमले नेपाल र पीएनजीको खेल प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । ओमानमा आयोजना हुने एकदिवसीय अन्तर्र्राष्ट्रिय सिरिजका २ वटा खेलको प्रत्यक्ष प्रसारण गर्नका लागि नेपाल क्रिकेट संघ (क्यान) र डिस होमबीच सम्झौता भएको छ । यो सम्झौता अन्तर्गत नेपाल

उद्योगी अनिल जाटियाको निधन

काठमाडौं । उद्योगी तथा व्यवसायी अनिल जाटियाको निधन भएको छ । मंगलबार राति हृदयात भएपछि उपचारका क्रममा उनको निधन भएको हो । मंगलबार राजधानीको याक एण्ड यति होटलमा एसियन कंक्रिटोको

सानिमा इक्विटी फन्डले ३३ प्रतिशत लाभांश दिने

काठमाडौं । सानिमा इक्विटी फण्डले ३३ प्रतिशत लाभांश वितरण गर्ने भएकोल छ । कम्पनीको भदौ १५ गते बसेको बोर्ड बैठकले सानिमा इक्विटी फण्डका लगानीकर्तालाई ३३ प्रतिशत अर्थात् ४२ करोड रुपैयाँ

कामना सेवा विकास बैंकका ग्राहकले सोल्टी होटलमा छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले सोल्टी होटलमा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् । मंगलबार बैंक र होटलबीच छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । काठमाडौंको

बंगलादेशका राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार बिस्तारमा जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा

ग्लोबल आइएमई बैंकद्वारा बाढी पीडितलाई राहत वितरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएकोे विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट घरबारबिहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो