आयल निगमको प्राथमिकता पूर्वाधार निर्माणमा, कहाँ के बनाइँदै
काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०७८/७९ को कार्यक्रममा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । निगमसँग हाल भएको पूर्वाधार पर्याप्त नभएपछि प्राथमिकतामा पूर्वाधार निर्माण राखेको निगमले जनाएको छ