पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको प्रथम भर्चुअल व्यापार मेला
काठमाडौं । महिला उद्यमी महासंघ नेपालले भोलिबाट पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको प्रथम भर्चुअल व्यापार मेला भोलिबाट शुरू गर्ने भएको छ । महिला उद्यमीहरू र महिलाहरूले संचालन गरेका व्यवसायहरूले बजारीकरणमा धेरै