राजधानीमा बजाजको एक्सचेन्ज महामेला

काठमाडौं । बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बजार एक्सचेञ्ज महामेला अफर ल्याएको छ । कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेञ्ज महामेला’ अफरको

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १३.०६% लाभांश दिने

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १३.०६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट

डिसहोम फाइवरनेटले ८९९ रुपैयाँमा १०० एमबीपीएस इन्टरनेट दिने

काठमाडौं । डिशहोम फाइबरनेटले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले यसलाई ‘दिमाग हल्लिने अफर’ नाम दिएको छ । जसमा कम्पनीले मासिक ८९९ रुपैयाँमै १००

आगामी कात्तिक १० गते ५० जना श्रमिक कोरिया जान पाउने

काठमाडौं । कोभिड–१९ का कारण लामो समयसम्म रोकिएर रोजगारीमा जान नपाएका श्रमिकहरू आगामी कात्तिक १० गतेबाट जाने पाउने भएका छन् । वैदेशिक रोजगार विभागको मातहतमा रहेको ईपीएस कोरिया शाखाले आज

सानिमा बैंक अब काठमाडौंको गोकर्णेश्वरमा पनि

काठमाडौं । सानिमा बैंकले काठमाडौंको गोकर्णेश्वरमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले असोज १९ गते उक्त स्थानमा नयाँ शाखा स्थापना गरेको हो । उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर

कोभिड नेगेटिभ भएपछि काममा फर्के राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । कोरोना भाइरस संक्रमित भएर विगत दुईसातादेखि घरमा आइसोलेसनमा बसेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रिपोर्ट नेगेटिभ आएसँगै काममा फर्केका छन् । सरकारले गभर्नर अधिकारी कोरोना संक्रमित भएर घरमा

विदेशी मुद्रा आर्जन गर्ने कम्पनीलाई विदेशमा ऋण लिन बैंकले बैंक ग्यारेण्टी जारी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा ऋण चाहनेका लागि नेपाली बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न पाउने व्यवस्था गरेको छ । यद्यपि यो व्यवस्था विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी,

सेयर बजारमा हरियाली, नेप्से ४१.८२ अंकले बढ्दा ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा मंगलबार हरियाली छाएको छ । नेप्से परिसूचक ४१.८२ अंकले बढेर २६१२.६४ अंकमा पुगेको छ । तर कारोबार रकममा भने उत्साह देखिएको छैन । यो

ओल्ड दरबारको बोतलकै १५ हजार पर्ने लिमिटेड एडिसनको ‘प्रिमियम ह्विस्की’ बजारमा

काठमाडौं । ह्विस्की पारखीहरुका लागि ओल्ड दरबार नौलो होइन । स्वदेशी ब्राण्डको ओल्ड दरबार ह्विस्की मदिरा पारखीमाझ निकै लोकप्रिय पनि बन्यो । यसअघि रिजर्भ, प्लाटिनम र ब्ल्याक चिम्नी नाम राखेर

फेसबुक डाउन हुँदा जुकरबर्गले गुमाए ७ अर्ब डलर, धनीको सूचीमा एक स्थान तल झरे

सोमबार विश्वभर कैयन घण्टा फेसबुकका सबै सेवा डाउन भए । फेसबुकका साथै इन्टाग्राम र ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनी जस्तै भेरिजोन एटी एण्ड टी तथा टी मोबाइलको सेवा घण्टौंसम्म ठप्प भए