सरकारले हटाए पनि बोर्डको अध्यक्ष अझै भिष्म ढुंगाना
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गर्यो । बुक बिडिङ विधिमार्फत् आइपीओ निष्काशन गर्ने प्रक्रियामा रहेको सर्बोत्तम सिमेन्टको सेयर किनबेच प्रकरणमा विवादमा मुछिएपछि