ग्लोबल आईएमई बैंकले अफिसरका लागि माग्यो कर्मचारी



काठमाडौं । ग्लोबल आईएमई बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सुचना जारी गर्दै अफिसर/म्यानेजेरियल पदको लागि कर्मचारी माग गरेको हो ।

बैंकले डिजिटल मार्केटिङ विभागको लागि अफिसर पदमा कर्मचारी माग गरेको जनाएको छ । जसमा इच्छुक व्यक्तिहरूले आगामी अक्टोबर २१ सम्ममा आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु