प्रियाले उत्पादन गरेको स्वदेशी स्यानिटरी प्याड ‘साथी’, ८४
काठमाडौं । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा हजारौं महिलाको मृत्यु भइरहेको छ । क्यान्सर हुनुको एउटा कारण रहेछ स्वस्थकर स्यानिटरी प्याडको अभाव । सामाजिक कामका लागि मुलुकका विभिन्न ठाउँमा दौडिरहँदा