शोधनान्तर स्थिति ७६ अर्ब १३ करोडले घाटामा

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता १ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोडले

असोज महिनामा मुद्रास्फीति ४.२४ प्रतिशत

काठमाडौं । असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत थियो ।

नेप्से सूचकमा भारी वृद्धि, आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । निकै समयपछि सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । साताको पहिलो दिन सामान्य गिरावट देखिएको बजारमा सोमबार र मंगलबार दोहोरो अंकको सुधार देखिएको छ । यो साता

डेढ अर्बबढी बीमाशुल्क संकलन गरेको एशियन लाइफको नाफामा सामान्य सुधार

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा खुद बीमाशुल्क रकम र खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको चालु आर्थिक वर्षको

कुमारी बैंकबाट नक्कली लालपूर्जा बनाइ ऋण निकाल्नेविरुद्ध बैंकिङ कसुरमा अनुसन्धान शुरु

काठमाडौं । नक्कली लालपूर्जा बनाएर कुमारी बैंकमा जग्गा धितो राखेर ऋण लिएको आरोपमा पक्राउ परेका ५ जनाविरुद्ध बैंकिङ कसुर अन्तर्गत अनुसन्धान शुरु भएको छ । गायक योगेश्वर अमात्यको बारा विश्रामपुरस्थित

भारतमा क्रिप्टोकरेन्सीलाई अनुमति दिने संकेत, केन्द्रीय बैंकले शुरु गर्यो छलफल

काठमाडौं । विश्वभर प्रभाव पार्दै गएको डिजिटल करेन्सी क्रिप्टोकरेन्सीलाई भारतमा पनि अनुमति दिन सकिने गरी भारतको केन्द्रीय बैंकले छलफल शुरु गरेको छ । नियमन र नियन्त्रणसहित यसलाई खुला गर्न सकिने

प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा १०% ले घट्दा प्रतिसेयर आम्दानीपनि घट्यो

काठमाडौँ । प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनाा नाफा १०.३२ प्रतिशतले थोरै हो

राजस्वमा पेट्रोलियम पदार्थको योगदान ६ वर्षमा दोब्बर, कर बढाउने स्रोत बन्यो पेट्रोलियम पदार्थ

गतवर्ष सरकारले ९ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व संकलन गर्यो । जसमा नेपाल आयल निगमले बुझाएको राजस्व ९८ अर्ब थियो । अर्थात् गतवर्ष संकलन भएको राजस्व संकलनमा १०.४४ प्रतिशत हिस्सा

नेशनल लाइफको खुद बीमाशुल्क २३% ले बढ्यो, नाफा घट्यो

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासमा खुद बीमाशुल्क बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद बीमाशुल्क २३.०१ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ८२ लाख

सिटिजन लाइफको खुद बीमाशुल्क शतप्रतिशतले बढ्यो, नाफामा सामान्य सुधार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क संकलन रकममा उल्लेख्य सुधार आएको छ । कम्पनीको चालु आवको पहिलो त्रैमासको अवधिमा खुद बीमाशुल्क संकलन रकम