नबिल बैंकद्वारा सल्यान दार्मामा दिगो बैंकिङ तथा वित्तीय
काठमाडौं । नबिल बैंकले सल्यान दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगो बैंकिङअन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी