प्रि-ओपनिङमा दोहोरो अंकको सुधार, ८२ लाखको कारोबार

काठमाडौं । बुधबारको प्रि–ओपनिङमा सेयर बजार १०.६१ अंकले बढेको छ । बजार १०.६१ अंकले बढेर परिसूचक २७९५.१९ बिन्दुमा पुगेको छ । प्रि–ओपनिङमा ४३ कम्पनीको १६ हजार ४०६ कित्ता सेयर ८१

सगरमाथा इन्स्योरेन्सको नाफा करिब ११% ले बढ्यो

काठमाडौँ । सरगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा ६ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा १०.८८% ले बढी हो

निफ्राको साधारणसभा मंसिर २९ मा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले मंसिर २९ गतेको लागि साधारणसभा बोलाएको छ । उक्त सभाको लागि मंसिर ९ गतेको लागि एक दिन बुक क्लोज गर्ने भएको छ । मंसिर

एशियन लाइफ इन्स्योरेन्सले २७ % लाभांश दिने, बोनस कति ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार सबेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट २७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

सबैभन्दा बढी आयकर तिर्नेमा एनटीसी र व्यक्तिगततर्फ सिद्धार्थ राणा सम्मानित

काठमाडौं । गतवर्ष कम्पनीहरुमा सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम परेको छ । १० औं राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शीर्षकमा सबैभन्दा बढी कर बुझाउने कम्पनी तथा

चार कम्पनी कालोसूचीमा

काठमाडौं । विभिन्न चार वटा कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ४ वटा कम्पनीलाई १ देखि २ वर्षसम्मका लागि कालो सूचीमा राखेको हो । कार्यालयले मञ्जू तिवारी

जग्गा प्लटिङ गर्न बैंकले दिने ऋण ३ महिनामा ६ अर्बले बढ्यो, घरजग्गामा २८ अर्ब कर्जा

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा घरजग्गा तथा आवासीय क्षेत्रमा २८ अर्ब कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङअनुसार तीन महिनामा २८ अर्ब २०

भ्याट छलिमै गुम्छ अर्बौंको कर, प्रणालीलाई चुनौती दिँदै कारोबारीहरु

आज मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन अर्थात् मंसिर १ गते । यसदिनलाई कर दिवसका रुपमा मनाउन शुरु गरेको ९ वर्ष भइसकेको छ । मंसिर १ गतेलाई स्मरण गर्दै

४० वर्षअघि झुनझुवालाले शुरु गरेको डट्पेन ‘रेन्को’, दैनिक २ लाख गोटा उत्पादन

काठमाडौं । चार दशकअघि अशोक झुनझुवालाले जर्मनीबाट मसि ल्याए । इटालीबाट प्लाष्टिक र स्वीटजरल्याण्डबाट टिप्स । विदेशबाट ल्याएका उच्चस्तरका मेसिन र कच्चा पदार्थ मिसाएर विराटनगरमा एक सानो उद्योग स्थापना गरे

श्रममन्त्री र नेपालका लागि इजरायली राजदुत गोदरसँग भेट, रोष्टरमा रहेका बाँकीलाई लैजान छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँगनेपालका लागि इजरायलका राजदुत हनान गोदरले भेट गरेको छ ।मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल–इजरायलबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल गरेको छ