नेपाली मुद्रा कमजोर बन्दा डलर अहिलेसम्मकै महंगो

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर भएको छ । सोमबार नेपालका वाणिज्य बैंकहरुले एक अमेरिकी डलर १२३ रुपैयाँ ४५ पैसा सम्ममा बिक्री गरेका छन् । आइतबार एक

बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स नदिने, पुँजी बढाउन मर्जर

काठमाडौं । बीमा समितिले नयाँ बीमा कम्पनीलाई लाइसेन्स नदिने भएको छ । आइएमई जनरल इन्स्योरेन्सको नयाँ बीमा योजना सार्वजनिक कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ कम्पनीलाई लाइसेन्स

मंगलबार बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं । भोलि मंगलबार बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् ।

साढे ४ करोड राजस्व छल्ने ४ जना विरुद्व मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले ४ करोड ४६ लाख ३७ हजार १८४ रुपैयाँ राजस्व चुहावट गर्ने ४ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले पर्सा जल्ला पटेर्वा सुगौली गाउँपालिका-२

स्याउको बीमाले जुम्लाका किसानलाई दिएको खुसी

जुम्ला । आजभन्दा ५५ वर्षअघि अर्थात् २०२३ सालमा जुम्लामा स्याउका विरुवा भित्रिए । त्यसयता जुम्लाका अधिकांश किसानहरु अन्य खेतीसँगै स्याउ खेतीमा पनि संलग्न छन् । शुरुवाती दिनदेखि आजसम्म निरन्तर स्याउ

सेयर बजार स्थिर, कारोबार रकम घट्दै

काठमाडौं । सोमबार सेयर बजार स्थिर देखिएको छ । बजार स्थिर बन्दा कारोबार रकम भने घटेको छ । बजार मापन गर्ने सूचक १.५४ अंकले बढेर परिसूचक २५४४.९३ बिन्दुमा रोकिएको छ

नेबिकोले एकैदिन सार्वजनिक गर्यो चार वटा उत्पादन, थप दुई ल्याउने तयारी

काठमाडौं । नेबिको कम्पनीले चार वटा उत्पादन ल्याएको छ । थप दुई उत्पादन केही समयमा ल्याउने तयारी रहेको कम्पनीले जानकारी गराएको छ । राधजानीमा आयोजित कार्यक्रममा नयाँ चार वटा उत्पादन

विद्युत् नियमन आयोगका पदाधिकारी चयन गरिँदै

काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन दिन आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचनामार्फत आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन

मीरगंज पुल भासिएपछि समस्यामा बिराटनगरका उद्योगी, काठमाडौंलाई छैन चासो

बिराटनगर । दुई वर्षअघि बिराटनगरमा एकीकृत जाँचचौकी (आइसीपी) सञ्चालनमा आएपछि व्यापार गर्न सहज हुने आशामा उद्योगी नविन रिजाल थिए । बिराटनगरलाई आधार मानेर उद्योग व्यवसाय गर्ने रिजाल मात्र नभएर सो

बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन आवश्यक छः सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेबोको अहिले भएको जग्गामा भवन नबन्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बोर्डको स्वामित्वमा भएको जमीन नदीको किनार