वित्त नीतिले लिड गर्नुपर्ने अर्थतन्त्र मौद्रिक नीतिले ड्राइभ

अर्थतन्त्रका कैयौं सूचकांक नकारात्मक हुँदा पनि अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्नु पर्ने अर्थमन्त्री जनार्दन शर्मा व्यक्तिगत स्वार्थमा केन्द्रित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रका विषयमा चासो राख्न शुरु गरेका छन्

रुस-युक्रेन द्वन्द्वः ५६२ नेपालीको उद्दार

लन्डन । रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीको उद्दार गरिएको छ । उनीहरु अहिले सुरक्षित स्थानमा रहेको बताइएको छ । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार

तनहुँसुरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्छः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलका माध्यमबाट तनहुँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिनुपर्ने बताएका छन् । व्यास नगरपालिकाद्वारा आयोजित दोस्रो व्यासनगर महिला खुला हाफ म्याराथनको आज दमौलीमा

समृद्धिका आधार सिँचाइ: प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले विकासका पूर्वाधार तथा समृद्धिका आधार भनेकै सिँचाइ कुलो र खानेपानीका धारा भएको बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित ठूलोछहरे सानोछहरे कुलो

महानगर आवासः ३२ घर हस्तान्तरण

बिराटनगर । एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ । सिकुवा र आँगन ढलान गरेर पक्की बनाइएको छ । एक समान र उही

हात्तीगौडा, बुढानिलकण्ठमा डिशहोम फाइवरनेटको सह-वितरण सोरुम उद्घाटन

काठमाडौं । नेपालभर डिटिएच र इन्टरनेट सेवा बिस्तार गरिरहेको डिशहोम फाइवरनेटले हात्तीगौडा, बुढानिलकण्ठमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । फागुन २२ गते देखी डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा

डिशहोमले ‘रगतका कथाहरु’ शीर्षकमा सिरिज बनाउने

काठमाडौं । डिशहोमले रगतका कथाहरु शीर्षकमा सिरिज बनाउने भएको छ । सिरिजको पहिलो सिजनमा १३ श्रृंखला हुनेछन् । साथै, प्रत्येक श्रृंखलामा फरक–फरक कथावस्तु समेटिने छ । डिश मिडिया नेटवर्क र

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’बाट नेपाल आइडलमा भोटिङ गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी नेपाल आइडल सिजन–४ का प्रतियोगीहरुलाई भोट गर्र्न सकिने भएको छ । मोबाइल एपमार्फत् प्रतियोगीलाई ‘विजयी भव’ भनी जितका लागि आशीर्वाद

नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त संस्थाको साधारण सेयर (आइपीओ) भोली (मंगलबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार दिनको १ बजे बाँडफाँट गर्न लागेको जानकारी

तेल किन्ने पैसा नभएपछि निगमले मूल्य स्थिरीकरण कोषबाट झिक्यो सवा ४ अर्ब

काठमाडौं । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनलार्ई तिर्ने पैसा अपुग भएपछि मूल्य स्थिरिकरण कोषबाट सवा ४ अर्ब रुपैयाँ झिकेको छ । मार्च ८ तारिख मंगलबार इन्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने