अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा, ७% आर्थिक वृद्धिदरको लक्ष्य पुरा

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन् । पूर्व गभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा

‘डोक्सुमो’ले उठायो ४३ करोड बिऊ पुँजी, नेपाल र भारतमा सयौंलाई रोजगारी दिने

काठमाडौं । डकुमेन्ट एआई स्टार्टअप (डोक्सुमो)ले ३..५ मिलियन डलर अर्थात् ४३ करोड नेपाली रुपैयाँ बिऊ पुँजीका रुपमा उठाएको छ ।डाटा वैज्ञानिकबाट उद्यमी बनेका बिक्रम दाहाल र भारतीय नागरिक रुषभ सेठले

नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँट, ३ जनालाई ११ कित्ता

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । गोलाप्रथाबाट भएको बाँडफाँटमा ७७ हजार ४५६ जना आवेदक लक्की ठहरिएका

भारतीय अर्थतन्त्रमा युट्युबको योगदान १ खर्ब बढीः अक्सफोर्ड इकोनोमिक स्टडी

यतिबेला नेपालमा सोसल मिडिया प्लेटफर्म युट्युबका साथै ओटीटी प्लेटफर्मलाई नियमनको बहस शुरु भएको छ । यो बहसलाई लिएर सरकारको चर्को आलोचना पनि शुरु भएको छ । पछिल्ला केही वर्षयता नेपालका

भोलिदेखि सगरमाथा लेखिएको १ रुपैयाँको सिक्का बजारमा आउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सगरमाथा लेखिएका १ रुपैयाँका सिक्का बुधबारदेखि प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकका अनुसार साविककै आकार तथा सुनौलो रंगमा टकमरी गरिएका २०७७ साल लेखिएका १

युरोपले तेलमा प्रतिबन्ध लगाए ग्यास पाइप लाइन बन्द गर्ने रुसको चेतावनी

रुसले पश्चिमा देशहरुलाई चेतावनी दिँदै रुसबाट आपूर्ती हुने इन्धनमा प्रतिबन्ध लगाए जर्मनीमा जाने ग्यासको मुख्य पाइप लाइन नै बन्द गर्ने बताएको छ । ‘रुसबाट आपूर्ती हुने तेलमा प्रतिबन्ध लगाएमा यसले

नारी दिवसमा बुध्द एयरले बाँड्यो २५ सय यात्रुलाई १० लाखका पुस्तक

काठमाडौं । बुध्द एयरले नारी दिवसको अवसरमा २५ सय महिलालाई पुस्तक उपहार दिएको छ । बुध्द एयरका अनुसार मार्च ८ तारिखमा काठमाडौं विमानस्थलबाट विभिन्न गन्तव्यमा उडान गर्ने पहिलो २५ सय

अन्तर्राष्ट्रिय महिला दिवसमा मेगा बैंकका सीइओ खुँजेली सहित विभिन्न व्यक्ति सम्मानित

काठमाडौं । नेपाल उद्योग परिसंघले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको विभिन्न क्षेत्रमा आबद्ध भएका महिलाहरुलाई सम्मान गरेको छ । परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषहरूलाई समेत

नेपाल बैंकले नारी दिवसमा ल्यायो ‘समृद्व नारी रिकरिङ निक्षेप खाता’ योजना

काठमाडौं । नेपाल बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समृद्ध नारी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ । मासिक न्यूनतम २५ हजार रुपैयाँ र सोहि गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने

नारी दिवसको अवसरमा नबिल बैंकले ल्यायो ‘नबिल एफडी कार्ड’ योजना

काठमाडौं । नबिल बैंकले नारी दिवसको अवसरमा नबिल एफडी कार्ड योजना शुरु गरेको छ । बैंकले क्रेडिट कार्ड अन्तर्गत उक्त योजना शुरु गरेको हो । जसअन्तर्गत बैंकका मुद्दती निक्षेप ग्राहकहरुलाई