विकासे मन्त्रालयका सचिव डाकेर अर्थमन्त्रीले भनेः बहुवर्षीय ठेक्काको

काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ । अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग

बाल दिवसमा स्कुले विद्यार्थीलाई लक्ष्मी सनराइज बैंकको आत्मरक्षा तालिम

काठमाडौं । राष्ट्रिय बाल दिवसको उपलक्षमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सौजन्यमा काठमाडौं उपत्यकामा स्कुले बालबालिका तथा किशोरकिशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम दिइएको छ । उपत्यकाका तीनैवटा जिल्लाहरुमा

४० सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले ४० सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ। को कहाँ पुगे?

पोखरा विश्वविद्यालयको शिक्षण अस्पताललाई सिद्धार्थ बैंकको अपरेसन थिएटर टेबल हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेसन थिएटर टेबल हस्तान्तरण गरेको छ। शुक्रबार बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपक बहादुर भण्डारीलाई एक कार्यक्रमबीच

वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, अटेर गरे १० प्रतिशत जरिवाना लाग्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली–२०७५ को अनुसूची ३ (क) (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक

लामो समयसम्म रोकिएको आईपीओ निष्कासन स्वीकृतको प्रक्रिया अघि बढ्छः बोर्ड अध्यक्ष बराल

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले लामो समयसम्म रोकिएर बसेको साधारण सेयर (आईपीओ) निष्कासन स्वीकृतको प्रक्रिया अघि बढ्ने भएको बताएका छन् । आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा

अन्तर्राष्ट्रिय अभ्यास र कानून हेरेर सेबोन, नेप्सेलाई रिफर्म गरौंः विनोद चौधरी

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले धितोपत्र बोर्ड र नेप्सेको रिफर्म आवश्यक रहेको बताएका छन् । अर्थ समितिको बैठकमा चौधरीले उनले अन्तर्राष्ट्रिय नियमायक निकायहरुले अपनाएका अभ्यास र कानून हेरेर

सेयर बजारमा ६० लाख लगानीकर्ताको लगानी संरक्षण हुनेगरी धितोपत्र बोर्ड जिम्मेवार हुनुपर्छः सांसदहरु

काठमाडौं । धितोपत्र बोर्डले ६० लाख लगानीकर्ताको लगानी संरक्षण हुनेगरी जिम्मेवार भएर काम गर्नुपर्ने सांसदहरुले बताएका छन् । आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा अधिकांश सांसदहरुले यस्तो बताएका हुन्

धनराज गुरुङ जोडिएको मितेरी सहकारी ठगी: सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान

कुमारी बैंकले दियो १० लाख रुपैयाँ बीमा भुक्तानी

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २, चितवन निवासी निज