सिंगटी हाइड्रोको मुख्य लगानीमा बन्ने ८७ मेगावाटको लान्द्रुक

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावार्टको लान्द्रुक मोदी जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन भएको छ ।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य

भरतपुर उड्न लागेको बुध्दको विमानमा प्राविधिक समस्या, ट्याक्सी वे रोकेर यात्रुलाई ओरालियो

काठमाडौं । सोमबार (आज) बिहान काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुध्द एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । विमानले उडान भर्नुभन्दा ५ मिनेट पहिला समस्या देखिएको हो । जहाज

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रमको फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पुन: हत्या प्रयास भएको छ । फ्लोरिडा गल्फ कोर्समा ट्रम्प माथि गोली हान्ने प्रयास गरिरहेका बन्दुकधारीलाई पक्राउ गरी हिरासतमा राखिएको छ । ट्रम्पको हत्या

आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरको मूल्य बढेन, जापानी येनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर

पेट्रोलको मूल्य ४ र डिजेल/मट्टीतेलको भाउ प्रतिलिटर ५ रूपैयाँले घट्यो

काठमाडौं । पेट्रोलको मूल्य ४ र डिजेल/मट्टीतेलको भाउ प्रतिलिटर ५ रूपैयाँले घटेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरि तेलको भाउ घटाएको हो । नयाँ मूल्यसूचीअनुसार काठमाडौंमा

विकासे मन्त्रालयका सचिव डाकेर अर्थमन्त्रीले भनेः बहुवर्षीय ठेक्काको स्रोत सहमति विवरण तुरून्तै दिनू

काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ । अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग

बाल दिवसमा स्कुले विद्यार्थीलाई लक्ष्मी सनराइज बैंकको आत्मरक्षा तालिम

काठमाडौं । राष्ट्रिय बाल दिवसको उपलक्षमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सौजन्यमा काठमाडौं उपत्यकामा स्कुले बालबालिका तथा किशोरकिशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम दिइएको छ । उपत्यकाका तीनैवटा जिल्लाहरुमा

४० सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले ४० सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ। को कहाँ पुगे?

पोखरा विश्वविद्यालयको शिक्षण अस्पताललाई सिद्धार्थ बैंकको अपरेसन थिएटर टेबल हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेसन थिएटर टेबल हस्तान्तरण गरेको छ। शुक्रबार बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपक बहादुर भण्डारीलाई एक कार्यक्रमबीच

वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, अटेर गरे १० प्रतिशत जरिवाना लाग्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली–२०७५ को अनुसूची ३ (क) (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक