यो हप्ता सुनको मूल्य तोलामै ४ हजार २

काठमाडौं । सुनको मूल्यमा यो साता पनि रेकर्डपछि रेकर्ड कायम गरेको छ । साताको चोथो दिन बुधबार रेकर्ड कायम गरेको मूल्य पाँचौं दिन बिहीबार सामान्य घटेर साताको पछिल्लो कारोबार भएको

२ अर्ब लगानीमा आईएमई ग्रुपले खोल्यो कागज उद्योग, स्थानीयले बिजुली लैजान नदिँदा सञ्चालन हुन सकेन

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा दुई अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजले विद्युत्को अभावमा आफ्नो उत्पादन सुरु गर्न सकेको छैन । आइएमई ग्रुपको नेतृत्व र एभरेष्ट ग्रुपको

कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभांश घोषणा गरेको छ । ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद

तनहुँमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल’ सञ्चालनमा, डिलक्स र जुनियर स्वीट गरी ३४ वटा कोठा

तनहुँ । मुलुकको सबैभन्दा ठूलो चेन हस्पिटालिटी सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । होटलको औपचारिक उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकण्ठ न्यौपानेले

‘निजी क्षेत्रले लगानी गरेका कारण उर्जा क्षेत्रमा सकारात्मक परिवर्तन’

काठमाडौं । दिगो भविष्यका लागि स्वच्छ ऊर्जाको विकल्प नभएको विज्ञहरुले बताएका छन् । नेपाल सरकार र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिन ‘ऊर्जा र जलस्रोत’ विषयक

१६१ यात्रु लिएर दिल्ली उड्न ठिक्क परेको भिस्ताराको विमान डाइभर्ट

काठमाडौं । काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको भिस्तारा एयरको विमान पुन: पार्किङमा फर्किएको छ । १ सय ६१ जना यात्रु लिएर दिल्ली जान लागेको विमान डाइभर्ट भएर पार्किङमा फर्किएको हो

सरकारी कर्मचारीको सेयर किनबेच एलिट क्यापिटलले गरिदिने, ल्यायो यस्तो स्किम

काठमाडौं । सरकारले कार्यालय समयमा सबै सरकारी कार्यालयमा कार्यालय समयमा सेयर कारोबार गर्न रोक लगाएपछि एलिट क्यापिटलले त्यसको विकल्प दिने भएको छ । सरकारले भदौ २५ गते मंगलबारबाट देशभरका सबै

केई गाडीको टेस्ट ड्राइभ गर्न पाइने

काठमाडौं । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एक्सपेरियन्स केई’ टेस्ट ड्राइभ गराउने भएको छ । यही भदौ २९ र ३० गते लक्ष्मी ई मोबिलिटीले टेस्ट ड्राइभ

क्रिप्टो कारोबारमा संलग्न तीन विदेशीसहित ५० जना पक्राउ

काठमाडौं । क्रिप्टो कारोबारमा संलग्न तीन विदेशीसहित ५० जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१३ एकान्तकुना, एकतावस्ती स्थित जगदिश उपाध्यायको तीन तले घर भाडामा

दशैंलाई छैनन् सस्ता टिकट, न्यूनतम हवाई भाडा नै ५ हजारसम्म महँगो, कहाँ पुग्न कति ?

वर्षेनी दशैंमा आन्तरिक वायुसेवा कम्पनीले सस्तो टिकेट बिक्री नगर्ने र मध्यमदर हुँदै उच्च दरका (नर्मल) टिकट मात्रै बिक्री गर्ने गरेका कारण पनि यो बेला सस्तो टिकेट नै पाइँदैन । काठमाडौं