गोर्खा ब्रुअरीले जर्ती बढी कटाएर १ अर्ब राजस्व
काठमाडौं । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीले नियम विपरित बढी जर्ती कटाएर करिब १ अर्ब राजस्व छलेको निष्कर्ष महालेखा परीक्षकको कार्यालयले निकालेको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा ठूला