अध्ययन गरेर मात्रै विकासका आयोजना ल्याउनुपर्छः मन्त्री झाँक्री
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले व्यवस्थित सहर निर्माणका लागि अध्ययन गरेर मात्रै विकासका आयोजना ल्याउनुपर्ने बताएकी छिन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले आयोजना गरेको वातावरण अनुकुल कार्यक्रममा बोल्दै मन्त्री