नाडाको अध्यक्षका उम्मेद्वार धुव्र थापाले गरे प्यानल घोषणा
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को चुनावका लागि धुव्र थापाले प्यानलसहित उम्मेद्वारी घोषणा गरेका छन् ।थापाले बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी निर्वाचनका लागि प्यानल घोषणा गरेका हुन्