नाडाको नेतृत्वका लागि करण चौधरीले घोषणा गरे प्यानल

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को चुनावका लागि नाडाका उपाध्यक्ष तथा व्यवसायी करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । चौधरीले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी प्यानल

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्दा लगानीकर्ता निरास

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । तर कारोबार रकम भने निकै घटेको छ । कारोबारमा बजार मापन गर्ने सूचक ५.२८ अंकले बढेर परिसूचक २६३३.६५ बिन्दुमा रोकिएको

२ महिनामा एमडीएमएस लागू नभए प्राधिकरणमा धर्ना शुरु गर्छौं: मोबाइल व्यवसायी

काठमाडौं । दुई महिनाभित्र विदेशबाट भित्रिरहेका अवैध मोबाइल रोक्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नभए नेपाल दूरसञ्चार प्राधिकरणमा धर्ना शुरु गर्ने सम्बन्धित व्यवसायीले बताएका छन् । सरकारले साउन

शेर्पा आउटडोरको व्यापार २४४% ले बढ्ने, स्काउटसँग २० वर्षको सम्झौता

काठमाडौं । कोरोना महामारीका कारण सुस्ताएको स्वदेशी गार्मेन्ट उद्योगको व्यापार बढ्न थालेको छ । विशेष गरी कोरोना महामारीका कारण चीन, भारत तथा थाइल्याण्डलगायतका मुलुकबाट हुने आयात ठप्प हुँदाको सकारात्मक प्रभाव

आरएमडीसी लघुवित्तले घोषणा गर्यो लाभांश

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । संस्थाको बुधबार विहान बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय

चार जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत चार जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुले गत

एनसीसी बैंकले ८.४२% लाभांश दिने

काठमाडौं । एनसीसी बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले ८ प्रतिशत बोनस सेयर तथा ०.४२

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ११% लाभांश दिने

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाइए ७.७० प्रतिशत बोनस सेयर तथा ३.३० प्रतिशत नगद

कामना सेवाको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा उद्घाटन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ६, पुष्पलालपार्कस्थित शाखा कार्यालय रहेको भवनमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य

हिमालयन बैंकको नयाँ शाखा कैलालीको टीकापुरमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित टीकापुर नगरपालिका–०१, जमरापारीमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले मंगलबारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याएको हो । टीकापुरका प्रतिष्ठित उद्योगी,