सिक्लेस हाइड्रोपावरले २० लाख कित्ता आइपीओ ल्याउन बोर्डमा दियो निवेदन



काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले साधारण सेयर (आइपीओ) ल्याउनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले २० करोड रूपैयाँको २० लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमतिको लागि बोर्डमा आवेदन दिएको छ ।

यसको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।


क्लिकमान्डु