निर्वाचन आयोगको निर्णयः कांग्रेसको केन्द्रीय सदस्यबाट बिनोद चौधरीलाई
काठमाडौं । निर्वाचन आयोगले बिनोद चौधरीलाई कांग्रेस केन्द्रीय सदस्यबाट हटाउन नमिल्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको गत मंसिरमा भएको महाधिवेशनमा मधेशी कोटाबाट चौधरी केन्द्रीय सदस्य चुनिएका थिए । निर्वाचन