सिजी टेलिकमलाई युनिफाइड लाइसेन्सको बाटो खुल्दै

 काठमाडौं । लामो समयको पर्खाइपछि सिजी टेलिकमले युनिफाइड लाइसेन्स प्राप्त गर्ने भएको छ । सरकारले राजपत्रका सूचना निकालेर सिजी टेलिकमलाई अनुमतिपत्र दिने तयारी गरेको हो ।  चार वर्षअघि मन्त्रिपरिषद्ले गरेको

बैंक ब्याजदर यथाशिघ्र पुनरावलोकन गर्न फोरमको अनुरोध, लगानीकर्तालाई संयमित हुन आग्रह

काठमाडौं । नेपाल इन्भेष्टर फोरमले बैंकले अत्याधिक वृद्धि गरिएको ब्याजदर यथाशिघ्र पुनरावलोकन गर्न अनुरोध गरेको छ । फोरमले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो । फोरमका अनुसार तरलताको

सिप्रदीको पाचौं समूहको निःशुल्क ६ महिने अटो-इलेक्ट्रिसियन तालिम

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा संचालन भएको निःशुल्क ६ महिने अटो-इलेक्ट्रिसियन तालिम पाचौं समूह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी

नेसनल हाइड्रोपावरले १९.५ % लाभांश दिने, हकप्रद कति ?

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले आगामी साधारणसभाले लागि बुक क्लोज गर्ने मिति तय गरेको छ । कम्पनीले फागुन ३० गते हुने साधारणसभाको लागि बुक क्लोजको मिति तय गरेको हो ।

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर गोरखाको बिरुवाटारमा

काठमाडौं । ग्लोबल आइएमई बैंके गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर

ब्याजदर बढ्दा निजी क्षेत्रले व्यवसाय जोगाउन नसक्ने भए : चेम्बर

काठमाडौं । बैंकले ब्याजदर बढाएपछि निजी क्षेत्र निकै त्रसित बनेको छ । बैंैकले ब्याजदर बढाएपछि उद्योगी व्यवसायीका छाता संगठनले विरोध जनाइरहेका छन् । चेम्बर अफ कमर्शले पनि विज्ञप्ति जारी गरेर

भ्यालेन्टाइन्स डेमा टेलिकमको अफर, ४९ रुपैयाँमा अनलिमिटेड डाटा

काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डेको अवसरमा अनलिमिटेड डाटा र अनलिभिटेड भ्वाइस अफर ल्याएको छ । यस अफर अन्तर्गत ४९ रुपैयाँमा एमबीपीएस गतिको अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र

जीवन बीमा कम्पनीको नाफाः सानिमा लाइफको ६९% ले बढ्यो, नेपाल लाइफको ६९%ले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा पूराना जीवन बीमा कम्पनीहरुको नाफामा उच्च गिरावट देखिएको छ । दोस्रो त्रैमासको अवधिमा पूराना कम्पनीसँगै नयाँ कम्पनी प्रभु लाइफको समेत नाफा घटेको छ

बैंकहरु ऋण असुलीमा आक्रामक हुँदा कालोसूचीमा पर्नेको संख्या बढ्यो

काठमाडौं । कोरोना महामारीका लागू भएको लकडाउनका कारण व्यापार व्यवसायमा गम्भीर असर पर्यो । आर्थिक गतिविधि ठप्प प्रायः हुँदा आम्दानी भएन । र, व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको

बैंकबाट १२ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण नपाइने, व्यवसायी त्रसित

काठमाडौं । बैंकहरुले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएपछि अब १२ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण पाउने सम्भावना सकिएको छ । बैंकहरुमा लगानीयोग्य रकम सकिएसँगै निक्षेपको ब्याजदर बढाएपछि