महालक्ष्मी विकास बैंकले नेपाल बाल संगठनलाई दियो फिजियोथेरापी

काठमाडौं । महालक्ष्मी विकास बैंकको भाटभटेनी शाखाले काठमाडौं नक्सालमा रहेको नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ । फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलोहोस् भन्ने उद्देश्यले बैंकले फिजियोथेरापी उपकरण

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १०% छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता भएको छ । बैंकका भिषा डेविट कार्डवाहक ग्राहकले नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट दिनको लागि यस्तो सम्झौता गरेको जनाएको छ

नेपाल श्रीलंकाजस्तो आर्थिक संकटमा फस्दैनः महासंघ बरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन् । बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेसनमा

आरओआर आयोजनामा पिपिए खुल्ला गर्ने घोषणा

काठमाडौं । उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालले भारतमा बिजुली निर्यात हुने सुनिश्चित भएपछि नदी प्रभाहित जलविद्युत् आयोजना(आरओआर)को पिपिए खुल्ला हुने बताएकी छन् । भारतले बिजुली किने प्रतिबद्धता जनाएकाले

नेपाल लाइफका अध्यक्ष संघईले लिए सपथ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ लिएका छन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका,

सेयर बजारप्रति लगानीकर्ताको विश्वास गिर्दै, बजारमा गिरावट रोकिएन

काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आउने क्रम रेकिएको छैन । बजारसँगै कारोबार रकमले पनि साथ छोडेको छ । बजारमा इन्डेक्ससँगै कारोबार रकम निरन्तर घटिरहेको छ । जसले गर्दा बजारले

भारतबाट आउने विजुलीको लागि तिर्ने पैसा १२ अर्बले घट्ने

काठमाडौं । भारतबाट आउने विजुली आयातको लागि तिनुपर्ने रकम यो वर्ष १२ अर्ब रुपैयाँले घट्ने भएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अघिल्लो वर्ष २२ अर्ब रुपैयाँ भारतबाट

भारतले नेपालसँग ३६४ मेगावाट बिजुली किन्ने,  ‘ब्यापार घाटा कम हुन्छ’

काठमाडौं । भारतले नेपालसँग ३६४ मेगावाट बिजुली किन्ने भएको छ । त्यसका लागि केन्द्रिय विद्युत प्राधिकरण नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाट बिजुली बेच्नका लागि अनुमति दिएको

भारतबाहेक विनोद चौधरी दक्षिण एशियाका एक्ला अर्बपति

काठमाडौं । विश्वभरीका धनीहरुकोबारेमा सुची प्रकाशन गर्ने फोब्सले यो वर्ष पनि विश्वभरीका डलर अर्बपतिहरुको सुची सार्वजनिक गरेको छ । गएराती सार्वजनिक सुचीअनुसार दक्षिण एशियामा भारतमा बाहेकका अर्बपति नेपालका विनोद चौधरी

मर्जरको विशेष प्रस्तावसहित आईएमई लाइफले बोलायो साधारणसभा

काठमाडौ । आईएमई लाईफ इन्स्योरेन्सले वैशाख दोस्रो साताका लागि साधारणसभा बोलाएको छ । गाभ्ने/गाभिने वा प्राप्ति गर्ने विशेष प्रस्तावसहित आईएमई लाइफले साधरणसभा बोलाएको छ । सभाले अन्य इन्स्योरेन्स कम्पनी मर्ज