कोरोनाका कारण रोकिएको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आगामी जेठमा

काठमाडौं । आगामी जेठ १९ देखि २३ गतेसम्म “नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले

जीवन बीमा कम्पनी गरे ९२ अर्ब बीमाशुल्क संकलन, नयाँ आक्रामक

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन महिनासम्ममा ९२ अर्ब २० करोड ३९ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत आर्थिक वर्षको यही

प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो

काठमाडौं । प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ । चैत १६ देखि २१ गतेसम्म निष्कासन गरेको ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ मा माग अुनसार आवेदन नपरेपछि समय थपिएको

बैंकरसँग राष्ट्र बैंकको अनुरोध: देशलाई श्रीलंका हुनबाट बचाऔं, यी वस्तु आयात गर्न एलसी नखोल्नू

काठमाडौं । सोमबार दिउँसो एक्कासी राष्ट्र बैंकले बैंकका सीइओहरुलाई राष्ट्र बैंक बोलायो । बैंक सुपरिवेक्षण विभागले बैंकरलाई पठाएको म्यासेजमा आज अपरान्ह ३:४५ बजे राष्ट्र बैंक आउनू भन्ने लेखिएको थियो ।

एमसीसी पास गरेर श्रीलंका हुनबाट बच्यौं, भारतसँग सम्बन्ध विगारेर नेपालको विकास हुँदैनः सुरेन्द्र पाण्डे

मैले सरकारमा हुँदा एउटा विषय महशुस गरेको थिएँ । मन्त्री हुँदा देशलाई नजिकबाट हुँदा हेर्ने मौकासमेत पाएको थिएँ । मेरो निष्कर्ष थियो कि भारतसाग सुमधुर सम्बन्ध नभई नेपालको विकास हुन

बलेफीको आइपीओमा मागभन्दा १६ गुणा बढी आवेदन

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ)मा मागभन्दा १५.७३ गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिनसम्म माग भन्दा १५.७३ गुणा बढी आवेदन परेको

नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

काठमाण्डौ । पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा बिस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ । पूर्व घोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक

मुक्तिनाथ विकास बैंकद्धारा चमरधाप विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बिर्तामोड स्थित चमरधाप प्राथमिक विद्यालयको भौतिक प्रर्वाधार निमार्णका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत उक्त सहयोग गरेको जनाएको छ

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

काठमाडौं । समय सापेक्ष ग्राहक महानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधिमार्फत् सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प¥याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत

महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङ्गमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले श्रेष्ठ टेलरिङ्गमा छुट पाउने भएका छन् । बैंक र श्रेष्ठ टेलरिङ्ग बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकको डेबिट