महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङ्गमा छुट



काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले श्रेष्ठ टेलरिङ्गमा छुट पाउने भएका छन् ।

बैंक र श्रेष्ठ टेलरिङ्ग बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले सर्टिङ्ग, सुटिङका साथै अन्य विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।


क्लिकमान्डु