सिटी एक्सप्रेस मनी ट्रान्सफरले जाल्सनसँग गर्यो सहकार्य

काडमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले मंगलबार जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सन)सँगको सहकार्यमा स्टुडेन्ट मिट–२०२२ कार्यक्रम गरेको छ । कार्यक्रममा जाल्सनसँग आवद्य ४० भन्दा बढि इजुकेशन कन्सल्टेन्टिसीहरु मार्फत

स्टार्टअप एण्ड आइडिया फेष्ट-२०२२ मा एनआइबिएल एस क्यापिटलकाे सहभागिता

काठमाडौं । बुटवलमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट-२०२२ मा एनआइबीएल एस क्यापिटलले सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको कम्पनीले कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श

स्वास्थ्य बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने भएको छ । स्वास्थ्य बीमा बोर्डले आफ्नो छैटौँ बार्षिकोत्सवको अवसरमा चैत २५ गतेदेखि मोबाइल एप्लिकेसन सार्वजनिक गर्ने भएको हो

युथ कनक्लेभको इन्टरनेट पार्टनर डिशहोम फाईबरनेट

काठमाडौं । चैत २६ गते काठमाडौं युथ कनक्लेभ हुने भएको छ । डिशहोम फाईबरनेट इन्टरनेट पार्टनर रहेको कार्यक्रममा युवाहरुलाई उत्साहित र अभिप्रेरित गर्ने उद्देश्यले आयोजना हुन लागेको बताइएको छ ।

नारायणी स्टिलको आम्दानी झनै खस्कियो

काठमाडौं । कायल ग्रुप अन्तर्गतको श्री कृष्ण स्टिल उद्योग प्रालिबाट उत्पादित ‘नारायणी स्टिल’ को आम्दानी निरन्तर खस्किँदै गएको छ । बजारमा बढ्दो प्रतिस्पर्धा र कच्चा पदार्थको मूल्यले गर्दाले कम्पनीको आम्दानी

२७ गतेदेखि आउने रिभर फल्स पावर कम्पनीको आइपीओमा कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । रिभर फल्स पावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले चैत २७ देखि आयोजना प्रभावित स्थानीयलाई ७ लाख कित्ता सेयर निष्कासन गर्न

प्रि-ओपनिङमा ३ लाखको पनि भएन कारोबार

काठमाडौं । प्रि–ओपनिङमा सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ०.७० अंकले घटेर परिसूचक २४२७.९६ बिन्दुमा रोकिएको छ । ८ कम्पनीको ३७३ कित्ता सेयर २ लाख

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले बढेर ९९

नयाँ वर्षसँगै सीवाईसी नेपाल लघुवित्तले आइपीओ ल्याउने

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आगामी नयाँ वर्ष लगत्तै साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काश गर्न लागेको हो ।

विदेशबाट पैसा पठाउनेलाई आईपीओमा आरक्षण, मापदण्ड बनाइँदै

काठमाडौं । विदेशबाट वैधानिक रुपमा पैसा पठाउने नेपाली नागरिकलाई सरकारले सार्वजनिक निष्काशन (आइपीओ) मा आरक्षण दिने भएको छ ।  रोजगारीका लागि विदेशमा रहेका र नेपालमा वैधानिक रुपमा पैसा पठाउने  नेपाली