मर्जरमा जाने बीमा कम्पनीका सञ्चालकको एक कार्यकाल थपिने

काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकको एक कार्यकाल थपिने भएको छ । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ लाई तेस्रो पटक संशोधन गर्दै दुई कार्यकाल

काठमाडौं उपत्यकाको फोहर आजदेखि उठ्ने, मध्यरातमा भयो सहमति

काठमाडौं महानगरपालिकाको फोहर आजदेखि उठ्ने भएको छ । शुक्रबार मध्यरातमा सिसडोल बच्चरे डाडाँका स्थानीय र महानगरबीच सहमति भएको हो । केही दिन अगाडि सहरी विकास मन्त्रालयमा काठमाडौं महागनर तथा फोहर

नयाँ ई-बिलिङ नियमपछि सफ्टवेयर व्यवसायी उत्साहित, ५० प्रतिशतसम्म कारोबार बढ्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेसँगै आर्ईएमएस सफ्टवेयर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारको फोन धेरै बज्न थालेको छ । ‘सफ्टवेयर बिलिङ सिस्टम कसरी लगाउने ? कति पर्छ

सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले पोखरामा सञ्चालित अन्नपूर्ण केबुलकारमा छुट पाउने भएका छन् । यसका लागि दुबै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाका

राष्ट्रपति तथा प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रपति तथा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी

जीवन बीमा व्यवसाय ११ प्रतिशतले बढ्यो, बीमालेखको संख्या १ करोड नाघ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको दश महिना (वैशाख)सम्ममा १ खर्ब १० अर्ब ४० करोड २१ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यो गत आर्थिक वर्षको

राजहंस ब्रान्डको तेल बेच्ने सुशिल वनस्पतिको आम्दानी ६४%ले वृद्धि, करिब ७ अर्बको कारोबार

काठमाडौं । बजारमा राजहंस ब्रान्डको तेल बिक्री वितरण गर्ने सुशिल वनस्पतिको आम्दानी ६४.२१ प्रतिशतले वृद्धि भएको छ । केडिया ग्रुपको अन्तर्गतको सुशिल कम्पनीले एक वर्षको अवधिमै करिब ७ अर्ब रुपैयाँको

बिहीबार १७ अंकले घट्यो नेप्से, २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । लामो समयपछि बुधबार हरियाली छाएको सेयर बजार बिहीबार फेरि राताम्मे भएको छ । बुधबार नेप्से परिसूचक ६० अंकले बढ्दा हौसिएका लगानीकर्ता बिहीबार १७ अंकले घट्दा फेरि निराश बनेका

शिक्षामा दलालैदलाल भए, पैसा अगाडि राखेर गरेको शिक्षाले उद्यमशिलता विकास गर्दैन

काठमाडौं । गत साता काठमाडौं सम्पन्न भएको ‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ’मा एउटा सेसन थियो, ‘नेपाली युनिकर्न कहिले ?’ छिमेकी देश भारतमा सयभन्दा धेरै कम्पनी युनिकर्नमा परिणत भएको बेला नेपालमा त्यो