सिवाईसी नेपाल लघुवित्तको आइपीओ सूचीकृत, कति पायो ओपनिङ

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १२ लाख १६ हजार ४१८ कित्ता सेयर सूचीकरण भएको हो ।

सिटिजन्स बैंकका ग्राहकले मनकामना हस्पिटलमा १५% छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले भरतपुर, चितवन स्थित मनकामना हस्पिटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षर भएसँगै

अर्थमन्त्रीको निर्देशन: बजेट केन्द्रित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदा बनाउनु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट केन्द्रित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन निर्देशन दिएका छन् । राष्ट्रिय बीमा नीतिको मस्यौदामाथि छलफल गरी सुझावहरू सङ्कलन गर्ने उद्देश्यले आयोजित

निक्षेपको ब्याजदर असारमा नबढाउने बैंकर्स संघको सहमति

काठमाडौं । निक्षेपको ब्याजदर असार महिनामा नबढाउने सहमति बैंकर्स संघले गरेका छन् । बैंकर्स संघको सहमति अनुसार वाणिज्य बैंकले एकवर्षको मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । संस्थागत

सञ्चय कोषबाट ७ महिनामा जग्गा खरिदका लागि ८७ जनाले लिए २२ करोड ५० लाख सापटी

काठमाडौं । कर्मचारी सञ्चय कोषले गत मंसिरदेखि शुरु गरेको जग्गा खरिद सापटीको सुविधाबाट हालसम्म ८७ जना लाभान्वित भएका छन् । सञ्चय कोषमा योगदान गर्ने सञ्चयकर्तालाई गत मंसिरदेखि कोषले जग्गा खरिदका

ब्लूटूथ कलिङ्ग फिचर भएको कर्न सीडब्लु ७० स्मार्टवाच नेपाली बजारमा

कठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा नयाँ स्मार्टवाच मोडल लन्च गरेको छ। कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बिच नेपालमा नयाँ

एनआइसी एशिया बैंकको क्यूआर कोड वितरण अभियान

काठमाडौं । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिकरुपले डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको एनआइसी एशिया बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्नका लागि प्रदेश

सिंहदरबारलाई झुकाएर बिराटनगर फर्के उद्योगी, महासंघ र परिसंघ नेतृत्वसँग गुनासो

काठमाडौं । गत जेठ १५ मा संसद् भवनमा आगामी आर्थिक वर्षको बजेट सुनेपछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटको स्वागत गर्दै विस्तृत धारणा आर्थिक विधेयक हेरेपछि बाहिर ल्याउने

भैरहवाको पद्सारीमा टाटा मोटर्स कार शोरुम

भैरहवा । भारतको सबैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो महत्वपूर्ण शोरुम भैरहवाको पद्सारीे स्थित सिप्रदीको आधिकारिक डिलर एम्रल्ड मोटर्स प्रालिको उदघाटनबाट शुरु गरेको छ । टाटा मोटर्सको एक मात्र

ग्लोबल आइएमई बैंकले अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको लाजिम्पाट स्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेटकार्यालय भवन निर्माण गर्ने भएको छ । उक्त भवन निर्माणहेतु भवनको डिजाइज बनाउने सम्झौता समेत गरेको