दुई कम्प्युटरबाट शुरु भएको आइएमएस, जसले बेच्यो नेपाल

काठमाडौं । सगुनबहादुर ताम्राकार र राजेन्द्र शाक्य काठमाडौंको इलाइट भन्ने हार्डवेयर व्यवसाय गर्ने कम्पनीमा जागिर साथीहरु थिए । व्यवस्थापन पढेको भए पनि उनीहरुको रुचि सूचना प्रविधि (आइटी)मा थियो । ताम्राकार

सेयर लगानीकर्ताले आज जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेर १९ बुँदे माग पेश गर्ने

काठमाडौं । सेयर लगानीकर्ताहरुले आज (सोमबार) सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्दै १९ बुँदे माग पेश गर्ने भएका छन् । सरकारले पुँजी बजार सुधार र विस्तारका लागि सरकारले साढे

३ प्रतिशतले बिक्री बढेको अग्नि सिमेन्टको नाफा घट्यो

काठमाडौं । अग्नि सिमेन्ट उद्योग प्रालिको आम्दानी ३.६० प्रतिशतले बढेको छ । बजारमा सिमेन्ट उद्योगको उच्च प्रतिस्पर्धाको अवस्थामा पनि सन् २०२० को तुलनामा सन् २०२१ मा ३.६० प्रतिशतले बढेको कम्पनीले

असारदेखि सातामा ६ दिन सेयर कारोबार गर्न हुने

काठमाडौं । असार १ गतेदेखि सातामा ६ दिन सेयर कारोबार हुने भएको छ । यसअघि सरकारले सातामा दुई दिन (शनिबार र आइबार) सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर कारोबार सोमबारदेखि

२२ वर्षअघि शुरु भएको आइएमईले यसरी विस्तार गर्यो व्यापारिक साम्राज्य, अब जनतालाई सेयर

काठमाडौं । विदेशमा कमाएको पैसा सुरक्षित र भरपर्दो तरिकाले नेपाल पठाउने उदेश्यले स्थापना भएको इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) स्थापना भएको २२ वर्ष पूरा भएको छ । आइएमई खोल्नुपर्छ भन्ने सोच

१ अर्बको कारोबार गर्ने गण्डकी मेडिकल कलेजको १ अर्बकै ऋण

काठमाडौं । पोखरामा रहेको गण्डकी मेडिकल कलेज हस्पिटल तथा रिसर्च सेन्टर प्रालिले एक अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२१ मा मात्रै १ अर्ब ७ करोड ६० लाख रुपैयाँ

नेपाल बैंकको मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले मधेस प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

आइएमईले वर्षमा एक खर्ब बढी रेमिट्यान्स भित्र्याउँछः अध्यक्ष ढकाल

काठमाडौं । आइएमई समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालले वर्षमा आइएमईले एक खर्बभन्दा धेरै रेमिट्यान्स भित्र्याउने गरेको बताएका छन् । आइएमइर् लिमिटेडको २२ औँ वार्षिकोत्सवमा उनले उक्त कुरा बताएका हुन् ।

मर्जरको सम्झौताको तयारीमा आधा दर्जन बैंक, कर छुटको लागि असारभित्र सम्झौता गर्नुपर्ने

काठमाडौं । मर्जरमा गएपछि कर छुट तथा नियामकिय सहुलियत खोज्नेको लागि सरकार तथा नियामक निकायले एक महिनाको समय दिएका छन् । सरकारले बजेट मार्फत कर सहुलियत हटाएको तथा नियामक निकायले

किसानलाई तत्काल मलखाद उपलब्ध गराउन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई समयमा नै मलको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका छन् । खेतीको समयमा पनि किसानले मल नपाएको गुनासो बढेको भन्दै यथाशीघ्र मल उपलब्ध गराउन सापकोटाले