उपभोक्ता मूल्य दोब्बरले बढ्यो, सबैभन्दा बढी घ्यू तथा

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा उपभोक्ता मूल्य दोब्बरले बढेको छ । राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा दोब्बरले उपभोक्ता मूल्य

शुक्रबार नेप्से १७ अंकले घट्दा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बिहीबार १७ अंकले ओरालो लागेको नेप्से परिसूचक शुक्रबार १४.६४ अंकले घटेको छ । बुधबार एकै दिन ६० अंकले बढेको नेप्से परिसूचक त्यसपछिका २ दिन लगातार घटेर २०४८.१६ विन्दुमा

स्वदेशी उद्योग बन्द गराउने नीतिहरू तत्काल सच्याउन महासंघको आग्रह

काठमाडौं । नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा भंसार महशुल, अन्तःशुल्क लगायतका राजस्वका दरहरूमा गरिएको प्रावधानबाट स्वदेशी उद्योग व्यवसाय प्रभावित भएकोतर्फ आफ्नो गंभीर ध्यानाकर्षण भएको भन्दै नेपाल उद्योग वाणिज्य

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जरमा जाने, अलफ्टमा साढे ६ बजे सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौतामा शुक्रबार हस्ताक्षर हुने भएको छ । मर्जर प्रक्रियामा काम गरिरहेको स्रोतले क्लिकमाण्डूलाई दिएको जानकारी अनुसार शुक्रबार सेयर कारोबार बन्द

वायर रड उद्योगमा देखिएको विवाद के हो ? उद्योगी आक्रामक हुँदा सरकार रक्षात्मक

अर्थ मन्त्रालयले स्थापना नै नभएको उद्योगलाई संरक्षण गर्ने नीति लिँदा वर्षाैदेखि सञ्चालनमा रहेका उद्योग बन्द हुँदा हजारौंले रोजगारी गुमाउने खतरा बढेको भन्दै बिराटनगरका उद्योगीले चलाएको आन्दोलनले सरकार दवावमा परेको छ

वायर रड, घ्यू तेल, सेनेटरी प्याड उद्योगमा परेको असर तत्काल सम्बोधन गर्न परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमार्फत् गरिएका केही व्यवस्थाले अफ्ठ्यारो पारेको भन्दै तत्काल सम्बोधन गर्न सरकारसमक्ष माग गरेको छ । सरकारको राजश्व नीतिका कारण वायर

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैँचा नगरपालिका, वडा नं ३, गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन

आईएमई जनरल, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स मर्जरमा जाने तयारी, पुँजी साढे ३ अर्ब नाघ्ने

काठमाडौं । आईएमई जनरल, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने तयारी गरेका छन् । बीमा समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब

५२ करोड आम्दानी गरेको किस्ट मेडिकल कलेजले गरायो साढे १ अर्बको रेटिङ

काठमाडौं । किस्ट मेडिकल कलेजले सन् २०२१ मा ५२ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । एमबीबीएस, बीडीएस, पीजीसहित फार्मेसी सम्बन्धी बी फर्मा र बीएससी-एमएलटी जस्ता कक्षाको अध्ययन तथा

वित्तीय क्षेत्रको नेतृत्वमा चार्टर्ड एकाउन्टेन्टको बाक्लो उपस्थिति, ब्यालेन्ससिट व्यवस्थापनले सञ्चालकको रोजाइमा

काठमाडौं । कुमारी बैंकले हालैमात्र चार्टर्ड एकाउन्टेन्ट (सीए) रामचन्द्र खनाललाई प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नियुक्त गर्र्यो । खनाल बैंकिङ करिअरमा छिटो सीइओ हुने भाग्यमानी व्यक्तिमा पर्छन् । त्यसो त, एनआइसी