दुई कम्पनीलाई १३ करोड ७२ लाखको आइपीओ ल्याउन

काठमाडौं । दुई वटा कम्पनीले १३ करोड ७२ रुपैयाँको १३ लाख ७२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् । धितोपत्र बोर्डबाट इन्टर्न हाईड्रोपावर र खप्तड लघुवित्त वित्तीय संस्थाले

दुई दिन बढेको बजारमा गिरावट, कारोबार रकम घट्यो

काठमाडौं । मौद्रिक नीति आएको दुई दिन लगातार बढेको सेयर बजार तेस्रो कारोबार दिनमा भने दोहोरो अंकले घटेको छ । बजार मापन गर्ने सूचक ४४.८० अंकले घटेर परिसूचक २०८८.१६ बिन्दुमा

११०२ जना बीमा सर्भेयरको लाइसेन्स नवीकरण

काठमाडौं । बीमा समितिले १ हजार १०२ जना बीमा सर्भेयरको लाइसेन्स नवीकरण गरिदिएको छ । समितिले गत आर्थिक वर्षको अन्त्यसम्ममा ‘क’ वर्गका ५० जना सर्भेयरको लाइसेन्स नवीकरण गरिदिएको हो ।

सरकारले मदिरा आयात प्रतिबन्ध गर्दा तस्करी बढ्यो: मदिरा पैठारीकर्ता संघ

काठमाडौं । नेपाल मदिरा पैठारीकर्ता संघले सरकारले मदिरा आयातमा प्रतिबन्ध गर्दा नेपालमा तस्करी बढेको बताएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारको प्रतिबन्धले भारतको उत्तरप्रदेश र पश्चिम बंगाल हुँदै

सिइबीडी हाइड्रोपावरलाई वित्तीय विवरण लुकाएको आरोप, छानविनको माग गर्दै नेप्सेमा उजुरी

काठमाडौं । सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले वास्तविक वित्तीय विवरण लुकाएर लगानीकर्तामा अन्योलता सिर्जना गरेको भन्दै छानविन गर्न नेप्सेमा उजुरी परेको छ । कम्पनीले वास्तविक विवरण लुकाएको भन्दै एक लगानीकर्ताले नेप्सेमा

गरिमा विकास बैंकका ग्राकहले सिराई होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा छुट पाउने

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले चितवनको भरतपुरमा रहेको सिराई होटल र एनपिआई नारायणी सामुदायिक अस्पतालमा छुट पाउने भएका छन् । उक्त छुटका लागि सम्झौता भएको छ । सम्झौतापत्र अनुसार

मौद्रिक नीतिले संकुचित बनेको अर्थतन्त्रको पुर्नवहालीमा महत्वपूर्ण टेवा पुग्छः सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले संकुचित बनेको अर्थतन्त्रको पुर्नवहालीका लागि महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको छ । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक दिशातर्फ

ज्योति लाइफका बीमितले ७५ रूपैयाँसम्म बोनस दर पाउने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात

खराब कर्जा घटायो ग्लोबल आइएमई लघुवित्तले, नाफा १०% ले बढ्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नाफा १०.०४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको संस्थाले गत

आइएमई पेबाट हवाई टिकट काट्दा अतिरिक्त दुई सय बोनस पाउने

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित ‘आइएमई पे’ले हवाई उडान टिकटमा साउन ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने