एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्ने, साढे १०% पाइन्छ

काठमाडौं । एभरेष्ट बैंकले ६ वर्ष अवधिका लागि १०.५० प्रतिशत ब्याज पाइने ‘एभरेष्ट बैंक डिबेन्चर २०८५’ निष्कासन गर्ने भएको छ । बैंकले साउन १८ बाट २२ गतेसम्म आवेदन दिन मिल्ने

एक्सेल डेभलपमेन्ट बन्यो पहिलो प्रादेशिक बैंक

झापा । झापाको एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं १ को पहिलो प्रादेशिक बैंक बन्ने भएको छ । प्रादेशिक बैंकको मान्यता पाउनका लागि प्रदेशभर बैंकिङ कारोबारको कार्यक्षेत्र हुनुपर्ने प्रावधान छ ।

हकप्रद सेयर निष्कासन गर्न राधी विद्युत कम्पनीले पायो बोर्डबाट अनुमति

काठमाडौं । धितोपत्र बोर्डले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीलाई बोर्डले १ः१.४७५२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता

सानिमा बैंकले शुरु गर्यो भिडियो केवाईसी सेवा

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि भिडियो केवाईसी सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेश बाटै अनलाइन खाता खोलेर भिडियो केवाईसीबाट आफ्नो खाता सुचारु

विभिन्न ब्रान्डमा चामल बेच्ने ३ कम्पनीले गरे साढे ५ अर्बको कारोबार

काठमाडौं । विभिन्न देशबाट धान तथा चामल आयात गरी नेपालमा प्रशोधन गरेर बजारमा बिक्री वितरण गर्दै आएको ३ कम्पनीले सन् २०२१ मा साढे ५ अर्बको कारोबार गरेका छन् । रेटिङ

एफवानसफ्ट ग्रुपको सीओओमा सोहम ढकाल

काठमाडौं । एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान गु्रपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो । ढकाल यसअघि एक उद्यमीका रुपमा चर्चित

ज्योति विकास बैंकले १४औं वार्षिकोत्सवमा ल्यायो भिडियो बैंकिङ सेवा

काठमाडौं । ज्योति विकास बैंकले साउन ९ गते १४ औं वार्षिकोत्सव मनाएको छ । बैंकले कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो । १४ औं वार्षिकोत्सवको अवसरमा बैंकले ज्योति भिडियो बैकिङ

मौद्रिक नीतिले सिआरआर चलाउँदा बैंकहरुको नाफा घट्ने भयोः अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताएका छन् । अध्यक्ष गोल्यानले मौद्रिक नीतिले

प्रहरीले समितिलाई फिर्ता गर्‍यो अर्थ मन्त्रालयको हार्डडिस्क, सिंहदरबार पुग्यो सिलबन्दी फुटेज

काठमाडौं । नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग अन्तर्गतको केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको हार्डडिस्क संसदीय छानबिन समितिलाई फिर्ता गरेको छ । संसदीय छानबिन समितिका सदस्य सचिव सुरेन्द्र

नयाँ आर्थिक वर्ष शुरु भएयता ६४ अर्बले घट्यो निक्षेप

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरुभए पछि वाणिज्य बैंकबाट ६४ अर्ब रुपैयाँ निक्षेप घटेको छ । ६ दिनको अवधिमा बैंकिङ प्रणालीबाट ६४ अर्ब निक्षेप घटेको बैंकर्स संघले जनाएको छ ।