हकप्रद सेयर निष्कासन गर्न राधी विद्युत कम्पनीले पायो बोर्डबाट अनुमति



काठमाडौं । धितोपत्र बोर्डले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

कम्पनीलाई बोर्डले १ः१.४७५२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ९५ लाख ३५ हजार ७६०.९९ कित्ताका हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।


क्लिकमान्डु