साओमी १२ लाइट नेपाली बजारमा, कति पर्छ मूल्य

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । साओमी १२ लाइट फ्यासनेबल छ र जुन सेट चलाउँदा एउटा छुट्टै लक्जरियस अनुभुति हुन्छ

मेलम्चीमा डुबेको डेढ अर्ब उठाउन नेपाली बैंकले १० वर्ष गरेको संघर्षको नालीबेली

काठमाडौं । भदौ ३ गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदा भएकाले बैंक पनि बन्द थियो । घरमा आराम गरिरहेका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक राणाको मोबाइलमा

व्यावसायिक भवनमा पार्किङ बनाउँदा महानगरले दिन्छ सहुलियत

काठमाडौं महानगरबाट पार्किङ सहितको भवन नक्सा पास गराएर सहुलियत लिएका घरधनीले पार्किङ स्थलमा व्यवसाय गर्न दिँदा सडकपेटीमा सवारी साधन पार्किङ गर्ने विकृति बढेपछि महानगरपालिकाले कानून कार्यान्वयन शुरु गरेको हो ।

महालक्ष्मी विकास बैंकको महा बचत खाता सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत व्याजदर, निशुल्क एटिएम कार्ड तथा

हेलो नेपालको लाइसेन्स खारेजीको निर्णय हामीलाई आएको छैनः सुमार्गी

काठमाडौं । मन्त्रिपरिषदले नेपाल स्याटेलाइट टेलिकम कम्पनी (हेलो नेपाल) को अनुमतिपत्र खारेज गरेको विषय आफूहरुलाई औपचारिकरुपमा जानकारी नभएको नेपाल स्याटेलाइ टेलिकमका निर्देशक अरुण सुमार्गीले बताएका छन् । ‘नेपाल स्याटेलाइट टेलिकमको

सेयर बजारमा दोहोरो अंकको गिरावट, उपसूचक राताम्मे

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुदेखि नै उतार चढाव रहेको बजार अन्तिम समयमा आएर दोहोरो अंकले झरेको छ । बजार मापन गर्ने सूचक १८.३०

एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको निर्देशन, सनराइजलाई पनि ताकेता

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको छ । दुबै बैंकका अध्यक्षसँग छुट्टा छुट्टै छलफल गर्दै राष्ट्र बैंकका उच्च अधिकारीहरुले ०७९ पुससम्ममा जोडी खोजेर

दशैं तिहारका लागि साढे ६ करोडको खसीबोका र च्याङ्ग्रा ल्याइने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हरेक वर्षझैं यो वर्ष पनि दशैं तिहारका लागि ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने भएको छ । कम्पनीले यो वर्ष काठमाडौंबासीका लागि

नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा भदौ ३० मा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले भदौ ३० गते हुने सातौं वार्षिक साधारणसभाका लागि भदौ १९ गते बुक क्लोज गर्ने भएको छ । ३० गते हुने सभामा भदौ १८७ गतेसम्म कायम

तीन दिनमा पौने ८ अर्ब निक्षेप घट्दा करिब २ अर्बले कर्जा बढ्यो

काठमाडौं । तीन दिनमा वाणिज्य बैंकबाट ७ अर्ब ७१ करोड रुपैयाँ निक्षेप घटेको छ । भदौ ३ गतेसम्म वाणिज्य बैंकमा रहेको निक्षेप ७ अर्ब ७१ करोड रुपैयाँले घटेर ४४ खर्ब