एनएलजी इन्स्योरेन्स कम्पनी र ई–बीमाबीच सम्झौता

काठमाडौं । पहिलो डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र एनएलजी इन्योरेन्स कम्पनी लिमिटेडवीच हालै एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । इ–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो । सम्झौता

कुमारी बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, ११% ब्याज पाइने

काठमाडौं । कुमारी बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । जसमा १८ लाख कित्ता बैंकले विभिन्न कम्पनीलाई बिक्री

बैंकिङ क्षेत्रमा तीन दशक बिताएका पर्शुराम, ग्रिनलेज बैंकदेखि इसेवाको अध्यक्षसम्म

काठमाडौं । पर्शुराम कुवँर क्षेत्रीले साढे तीन दशकको सक्रिय बैंकिङ करियारबाट विश्राम लिएको झन्डै दुई वर्ष भयो ।आजभोलि घरमै आराम गरिरहेका उनले लेखपढमा समय दिएका छन् । र, परिआएमा विभिन्न

एनआईसी एशिया क्यापिटलको साधारणसभा सम्पन्न, ५५% लाभांश पारित

काठमाडौं । एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले इकाईधनीलाई चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुने ११ करोड नगद लाभांश दिने प्रस्ताव पारित

कुर्था-जयनगर रेल मर्मतको व्यवस्था तत्काल मिलाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले पूर्वतयारीका सम्पूर्ण कार्यहरु सम्पन्न गरेर मात्रै पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद्‌‌ प्रतिनिधि सभा अन्तरगतको विकास तथा प्रविधि समितिको

जथाभावी फोहर फाल्नेलाई महानगरले कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सीसी क्यामराको सहयोगमा कारबाही गर्ने बताएका छन् । नेपाल प्रहरीको आयोजनामा आज काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान

कुमारी बैंकले ३ अर्बको डिवेन्चर निष्काशन गर्दै

काठमाडौं । कुमारी बैंकले ३ अर्बको डिवेन्चर निष्काशन गर्ने भएको छ । बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ११% केविएल डिवेन्चर २०८९ जारी गर्ने लागेको हो

काठमाडौं जिल्ला अदालतलाई महानगरको पत्र : नक्सा पासको विवरण उपलब्ध गराउनू

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्ला अदालतलाई नक्सा पास भएको विवरण पठाउन पत्र लेखेको छ । अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै महानगरले प्रमाण पठाउन भन्दै पत्र लेखेको हो ।

सामाजिक सुरक्षा कोषको शाखा कार्यालय अब विराटनगर र सिमरामा

काठमाडौं । सामाजिक सुरक्षा कोषले विराटनर र सिमरामा पनि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले उद्घाटन गरेसँगै शाखा सञ्चालनमा ल्याइएको हो ।

सेयर बजारमा सामान्य सुधार, दुई जलविद्युत कम्पनीको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २.८७ अंकले बढेर परिसूचक २०५७.८५ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६०