सेयर बजारमा सामान्य सुधार, तीन हाईड्रोपावरको कारोबारमा सकारात्मक

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १.८१ अंकले बढेर परिसूचक २०५४.९५ बिन्दुमा रोकिएको छ । निकै उतार चढाबका बीचमा पनि बजारमा सामान्य सुधार

काउन्टर ग्यारेन्टीमा फसेको डेढ अर्ब रुपैयाँ हिमालयन र बीओकेको खातामा फिर्ता आयो

काठमाडौं । काउन्टर ग्यारेन्टी बसेको करिब एक दशकपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डू(बीओके)को खातामा पैसा फिर्ता आएको छ । हिमालयन र बीओकेले स्टाण्डर्ड चार्टर्ड बैंकमा खोलेको खातामा चिनियाँ रेल्वे

जीवन बीमा कम्पनीका कर्मचारीको बोनस घट्यो, १७ कम्पनीले करिब ३३ करोड छुट्याए

काठमाडौं । जीवन बीमा कम्पनीका कर्मचारीको बोनस घटेको छ । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १७ वटाले कर्मचारी बोनस व्यवस्थाका लागि ३२ करोड ९७ लाख १५

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले ३ करोड ९३ लाखको आईपीओ ल्याउने

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँका दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३

हिमालयन बैंकले भदौ १५ देखि साढे २ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । हिमालयन बैंकले भदौ १५ गतेदेखि २ अर्ब ५० करोड रूपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रति एक हजार रुपैयाँ दरमा २ अर्ब ५०

बिग मर्जरपछि अत्यावश्यक देखियो ‘सिस्टमिकल्ली इम्पोर्टेन्ट बैंक’ पहिचान गरी कार्यान्वयन गर्नुपर्ने अवस्था

काठमाडौं । २०७८ साउन मसान्तमा नबिल बैंकको कुल निक्षेपमा हिस्सा ५.४५ प्रतिशत थियो । गतवर्षको साउन मसान्तमा वाणिज्य बैंकहरुसँग ४१ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप थियो । नबिल बैंकसँग मात्रै

नागरिक लगानी कोषको ३१.५७ प्रतिशत लाभांश पारित

काठमाडौं । नागरिक लगानी कोषले २७ औं वार्षिक साधारणभा सम्पन्न गरेको छ । सभाले आर्थिक बर्ष २०७७/७८ को आम्दानी बाँडफाँड हिसाब बिवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५७८९

बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा १२% छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर

लघुबीमाको लाइसेन्स दिन निर्देशिका जारी

काठमाडौं । बीमा समितिले लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ । समितिले लघुबीमा व्यवसाय गर्ने बीमकको दर्ता सम्बन्धी कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन बीमा ऐन,

ब्याजदर नियन्त्रण गर्न राष्ट्र बैंकले चौथोपटक किन्यो ट्रेजरी बिल्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर नियन्त्रणका लागि लगातार चौथो पटक ट्रेजरी बिल्स आफैं खरिद गरेको छ । राष्ट्र बैंकले सोमबार नवीकरण अन्तर्गत १२ अर्ब २३ करोडको ट्रेजरी बिल्स खुल्ला